ADVERTISEMENT
११ माघ २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
११ माघ २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

आगलागीमा परी एक जनाको मृत्यु

by चितवन पोष्ट
२०७० माघ ११, शनिबार ०३:३१ गते
in समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

    परासी । नवलपरासीको कावासोती–६ मा भएको आगलागीमा परी एक जनाको मृत्यु भएको छ ।
बिहीबार राति आफ्नै परालको टौवा र गोठमा लागेको आगोमा परी ५५ वर्षीय लोकबहादुर केसीको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
एक्कासी टौवामा लागेको आगो गोठमा सल्कँदा गोठमै सुतिरहेका केसीको जलेर मृत्यु भएको हुनसक्ने प्रहरीको भनाइ छ ।
आगो निभाउने क्रममा केसी मृत अवस्थामा भेटिएको थियो । आगो कसरी लाग्यो भन्नेबारमो अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

Related Posts

कृषिमा विदेशी लगानी : किसानको दुःखमा माफियाको चलखेल !

विद्यार्थीलाई स्टेसनरी तथा खेलकुदका सामग्री

कृषिमा विदेशी लगानी : किसानको दुःखमा माफियाको चलखेल !

चनौली रेडक्रस उपशाखाको साधारण सभा

कृषिमा विदेशी लगानी : किसानको दुःखमा माफियाको चलखेल !

पुरस्कारको राशि आदर्श गृहलाई सहयोग

Discussion about this post

अन‌ि यो पनि

Chitwan Post
सम्पादकीय

सिसी क्यामेराको ‘औचित्य’

सूचना प्रविधिको विकाससँगै दुर्घटना न्यूनीकरण गर्न, शान्ति सुरक्षा कायम गर्न र अपराध गर्नेको पहिचान गर्न सिसी क्यामेरा प्रभावकारी उपकरण मानिन्छ...

Read more
धर्म जीवनको खोज हो

जीवनमा खुसीको महत्त्व के छ !

धर्म जीवनको खोज हो

धर्म जीवनको खोज हो

कृषिमा विदेशी लगानी : किसानको दुःखमा माफियाको चलखेल !

विद्यार्थीलाई स्टेसनरी तथा खेलकुदका सामग्री

कृषिमा विदेशी लगानी : किसानको दुःखमा माफियाको चलखेल !

काठमाडौँ ११ ले जित्यो माडी गोल्डकप

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In