ADVERTISEMENT
१४ फाल्गुन २०७७, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१४ फाल्गुन २०७७, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

चितवन आइडल अन्तिम चरणमा

by चितवन पोष्ट
२०७० माघ ९, बिहीबार ०३:२९ गते
in कला
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । गायन प्रतिभाको खोजी गर्दै जेठ महिनाबाट सुरू भएको चितवन आइडल २०७० को उपाधिका लागि ६ प्रतिष्पर्धी अन्तिम चरणमा पुगेका छन् । चितवन चलचित्र कलाकार संघले गरेको गायन प्रतिभा खोजी अभियानमा ६३५ जना सहभागी रहेका थिए । नारायणगढमा गरिएको पत्रकार सम्मेलनमा चितवन आइडल २०७० का निर्देशक मिलन लामा गोलेले माघ २७ गते रत्ननगरमा चितवन आइडल उपाधिको औपचारिक कार्यक्रम गरिने जानकारी दिनुभयो ।
उहाँले चितवन आइडलको विजेताले नगद १ लाखसहित २ वटा चलचित्रमा गीत गाउन पाउने व्यवस्था मिलाइएको जानकारी दिनुभयो । चितवन आइडल सम्पन्न गर्न करिब २६ लाख खर्च लाग्ने अनुमान आयोजकले गरेको छ । चितवन कलाकार संघ रत्ननगरले आयोजना गरेको कार्यक्रमको सिम्रिक कला प्रशिक्षण केन्द्र रत्ननगर सहआयोजक संस्था हो । सिम्रिक कला प्रशिक्षण केन्द्रका कानुनी सल्लाहकार दिवाकर अर्यालले राष्ट्रिय कला संस्कृतिको सम्वद्र्धन तथा प्रवद्र्धन गर्न चितवन आइडलले कोशेढुङ्गाको भूमिका खेल्ने बताउनुभयो ।
रत्ननगरमा हुने सो उपाधि वितरण कार्यक्रममा गायककार रामकृष्ण ढकाल, नायिका सुमिना घिमिरे, नायक सौगात मल्ल, फिल्म निर्देशक बाबुराम ढकाल, हास्यकलाकार रवि डंगोल बेइमान, गायक कमल खत्रीलगायतले आआफ्नो प्रस्तुति समेत दिने छन् । युवाहरुको संगितप्रतिको आकर्षणलाई मध्यनजर गर्दै आगामी वर्ष पनि चितवन आइडल सिजन २ को कार्य जेठ महिनाबाटै सुरू गरिने चितवन चलचित्र संघले जनाएको छ ।
चितवन डान्स प्रतियोगिताको तयारीलाई पनि तीव्रता दिइएको आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा चितवन चलचित्र कलाकार संघ रत्ननगरका उपाध्यक्ष दीपक सिंह, सिम्रिक कला प्रशिक्षण केन्द्र रत्ननगरका अध्यक्ष दीपक अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

Related Posts

‘फटाह फणिन्द्रे’मा बुद्धि र रवि डंगोल

‘फटाह फणिन्द्रे’मा बुद्धि र रवि डंगोल

लालपुर्जाका लागि २४७५ जनाले भरे फाराम

ढुङ्गामा ‘भगवान्’ खोज्दै कलाकार

नेकपा ओली समूहको जिल्ला कमिटी सदस्यले लिए शपथ

कलाकारहरुसँग कला मन्दिरको अन्तक्र्रिया

Discussion about this post

अन‌ि यो पनि

सिडिओको सरुवा, चितवनमा प्रेमलाल लामिछाने आउने
प्रमुख समाचार

सिडिओको सरुवा, चितवनमा प्रेमलाल लामिछाने आउने

भरतपुर । चितवनका प्रमुख जिल्ला अधिकारी (सिडिओ) नारायण प्रसाद भट्टराईको सरुवा भएको छ । गृह मन्त्रालयको मन्त्री स्तरिय निर्णयबाट चितवनका...

Read more
अपाङ्गता भएका व्यक्तिलाई सहयोग

अपाङ्गता भएका व्यक्तिलाई सहयोग

कालिका यामाहा कोषद्धारा छ विद्यार्थीको अभिभावकत्व ग्रहण

कालिका यामाहा कोषद्धारा छ विद्यार्थीको अभिभावकत्व ग्रहण

नेकपाका मुख्य सचेतकमा भट्टराई

नेकपाका मुख्य सचेतकमा भट्टराई

छिमेकीबाटै दुई बालिकामाथि बालयौन दुरूपयोग : पीडित परिवारले प्रहरीलाई दिए उजुरी

बलात्कारीलाई १८ वर्ष कैद

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In