ADVERTISEMENT
६ माघ २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
६ माघ २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

केराखेती कावासोतीबाट हराउँदै

by चितवन पोष्ट
२०७० माघ ६, सोमबार ०३:०३ गते
in समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

कावासोती । देशकै नमुना केराखेती मानिने कावासोतीमा हिजोआज घरजग्गाको कारोबारले खेती हराउन थालेको छ । केहिवर्ष पहिलेसम्म पूर्व पश्चिम राजमार्गसँग जोडिएका जग्गामा केराखेती हुने गरेपनि बढ्दो शहरीकरणसँगै फस्टाएको घरजग्गाको कारोवारले केराखेती भने संकटमा परेको हो ।
घरजग्गा व्यवसाय फस्टाउँदै गर्दा केराखेती बिस्थापित भएको कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष बिष्णुप्रसाद भुसालले बताए । पहिला वार्षिक ५ करोड रुपैया“को केराको कारोवार हुने यस क्षेत्रमा अहिले आएर वर्षको २० लाखमा झरेको छ ।
कृषि उपज बजार समिति कावासोतीका अनुसार अहिले यहाँको उत्पादनले स्थानीय बजारलाई समेत धान्न सक्दैन । उपयुक्त माटो र हावापानी भएकाले यो क्षेत्र जिल्लाकै नमुना केराखेती हुने ठाउँको रुपमा चिनिँदै आएको छ ।
२०५२ सालदेखि सुरू गरिएको व्यवसायिक केराखेतीले कावासोतीलाई नेपालकै सुख्खा ठाउँमा केराखेती हुने हुने ठाउ“को रुपमा चिनाएको थियो । नवलपरासीको शिवमन्दिर कावासोती क्षेत्रमा मात्रै चार सय हेक्टरमा केराखेती हुदै आएकोमा अहिले केरा खेती घटेको छ । ‘खेती हुने स्थानमा अव्यवस्थित प्लटिङ हुन थाल्यो’, केरा खेती गर्दै आएका पिताम्बर काङले भने, ‘जग्गा हुने किसानलाई केरा खेतीका लागि दिन भन्दा महंगो मूल्यमा विक्री गर्दा फाइदा हुने देखे ।’ अहिले केरा खेतीको लागि जग्गा खोज्दा नपाइने उनको भनाइ छ । उब्जाउ जमिन प्लटिङ गर्दै विक्रि गर्न थालेपछि केराखेती संकटमा परेको उनले बताए ।
राज्यले भूमिको उचित व्यवस्थापन र वर्गीकरण समयमा नै नगर्दा कृषियोग्य जमिन क्रंक्रिट जंगलमा परिणत भइरहेको उनको भनाइ छ । बेलैमा सरकारले यसतर्फ चासो नदिए केरा खेतीको गाउ“को रुपमा पहिचान बनाएको यसले आफ्नो पहिचान नगुमाउला भन्न सकिदैँन् ।

Related Posts

Chitwan Post

दुर्घटना नियन्त्रण गर्न समय निर्धारण

बागमती प्रदेश : नेकपा अस्तव्यस्त, कांग्रेस मस्त

विद्यालय जान थाले २१ बालश्रमिक

चितवनमा झन्डै ३३ हजारको कोरोना परीक्षण

नवलपुरका विद्यालय पूर्णरुपमा सञ्चालनमा आए

Discussion about this post

अन‌ि यो पनि

काठमाडौँ–पोखरा रात्रिकालीन पर्यटक बससेवा सुरु
अर्थ

काठमाडौँ–पोखरा रात्रिकालीन पर्यटक बससेवा सुरु

काठमाडौँ । काठमाडौँबाट पोखरासम्म रात्रिकालीन पर्यटकीय बससेवा सुरुआत भएको छ । देशदर्शन बससेवा प्रालिले नेपालको आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यका...

Read more
‘अनअराइभल भिसा’ सेवा सञ्चालन गर्न माग

‘अनअराइभल भिसा’ सेवा सञ्चालन गर्न माग

Chitwan Post

भरतपुरमा घरेलु उपज प्रदर्शनीकक्ष बन्दै

भरतपुरमा ‘क्यूमिन रेष्ट्रो एण्ड थाली किचन’ सञ्चालन

भरतपुरमा ‘क्यूमिन रेष्ट्रो एण्ड थाली किचन’ सञ्चालन

Chitwan Post

दुर्घटना नियन्त्रण गर्न समय निर्धारण

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In