ADVERTISEMENT
२० फाल्गुन २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
२० फाल्गुन २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

जैविक अंगारसम्बन्धी तालिम

by चितवन पोष्ट
२०७० माघ ४, शनिबार १६:४७ गते
in समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

अमरापुरी । संयुक्त राष्ट्र संस्था नेपालको आयोजनामा तीन दिने जैविक अंगारसम्बन्धी तालिमको समापन भएको छ । सुन्दरी सामुदायिक वन उपभोक्ता समूह अमरापुरीको सभा हलमा भएको कार्यक्रममा सोही समूहका अध्यक्ष ठाकुरप्रसाद पाण्डेले अध्यक्षता गर्नुभएको थियो । कार्यक्रममा खेर गएका काठ वनमारा, पातपतिङ्गरहरुबाट जैविक अंगार उत्पादन गराएर तालिम सञ्चालन गरिएको थियो ।
तालिममा संयुक्त राष्ट्र संस्था नेपालका कार्यक्रम संयोजक संजयवीर थापा, प्रबन्धक मनमोहन भट्ट, विजयदेव भट्ट, कमल भण्डारी प्रशिक्षक रहनुभएको थियो । ७ वटा सामुदायिक वनका २ दर्जन व्यक्तिहरुको उपस्थिति रहेको थियो । यो विधि नवलपरासीमा नेपालकै दोस्रो पटक गर्न थालिएको हो ।
सामुदायिक वनका अध्यक्ष, उपाध्यक्ष, सदस्यलगायत तालिममा उपस्थित सबैलाई  प्रयोगात्मक विधिबाट अंगार उत्पादन गर्न फिल्डमा प्रत्यक्ष रूपमा सिकाइएको थियो । जैविक अंगारमा बोटबिरूवालाई चाहिने धेरै खाद्य तत्वहरु पाइने हुँदा यसलाई प्रश्रय दिइएको जानकारी प्रशिक्षक विजयदेव भट्टले बताउनुभयो ।
वैज्ञानिकका अनुसार बायोचारको प्रयोगले धेरैमा ३०० प्रतिशतसम्म माटोको उत्पादनशीलता बढ्न सक्छ भने पोषक त¤वको चुहावटमा कमी आइ रासायनिक मलको प्रयोगसमेत घट्न सक्ने देखिएको छ । हाल वैज्ञानिकहरु माटोमा अंगार हालेर खेती गर्दा खेती र वातावरण दुवै राम्रो हुने सम्भावना देखेर यसको अध्ययन तथा विश्लेषणमा जुटेका छन् । यसको अध्ययन  सर्वप्रथम ब्राजिलमा भएको पाइन्छ । चुलोको दाउरा सबै डढेर खरानी नभई केही हिस्सा अंगार हुने गर्दछ । अंगारको बनौट कोइलाजस्तै भएपनि यसको भित्री बनोट रासायनिक गुणमा फरक पाइन्छ । कमला अधिकारी, अमरापुरी

Related Posts

जिल्लाका प्रमुखहरुलाई उवासंघ–चितवनको स्वागत

जिल्लाका प्रमुखहरुलाई उवासंघ–चितवनको स्वागत

दूरसञ्चार प्राधिकरणका सेवा सुलभ र भरपर्दो तुल्याउन आग्रह

दूरसञ्चार प्राधिकरणका सेवा सुलभ र भरपर्दो तुल्याउन आग्रह

Chitwan Post

‘बागमती नदीमा सतह बढ्न सक्छ’

Discussion about this post

अन‌ि यो पनि

ड्युटीमै बस्दैनन् हेटौँडा अस्पतालका डा. पाण्डे र अन्सारी
प्रमुख समाचार

ड्युटीमै बस्दैनन् हेटौँडा अस्पतालका डा. पाण्डे र अन्सारी

हेटौँडा । पछिल्लो समय हेटौँडा अस्पताल सुधारोन्मुख भन्दै चर्चा भइरहेको छ । विशेषगरी बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले विशेष...

Read more
जिल्लाका प्रमुखहरुलाई उवासंघ–चितवनको स्वागत

जिल्लाका प्रमुखहरुलाई उवासंघ–चितवनको स्वागत

दूरसञ्चार प्राधिकरणका सेवा सुलभ र भरपर्दो तुल्याउन आग्रह

दूरसञ्चार प्राधिकरणका सेवा सुलभ र भरपर्दो तुल्याउन आग्रह

Chitwan Post

‘बागमती नदीमा सतह बढ्न सक्छ’

बुद्ध एयरले जनकपुर–अयोध्यामा उडान गर्ने

बुद्ध एयरले जनकपुर–अयोध्यामा उडान गर्ने

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In