ADVERTISEMENT
५ बैशाख २०७८, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
५ बैशाख २०७८, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

वृद्धा र विद्यार्थीलाई सहयोग

by चितवन पोष्ट
२०७० माघ ४, शनिबार ०५:२२ गते
in समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

देवघाट । काठमाडौंको सुरूवात नेपाल नामक संस्थाले शुक्रबार देवघाटधामका वृद्धाहरु र विद्यार्थीलाई सहयोग गरेको छ । वृद्धाहरुलाई कम्बल र ग्यास सिलिण्डर तथा चुलो सहयोग गरेको हो । त्यस्तै विद्यार्थीलाई झोला, कापी र कलम सहयोग गरेको संस्थाका अध्यक्ष मथुरा ज्ञवालीको भनाइ छ ।
देवघाटधाममा रहेको हरिहर सन्यास आश्रमका प्रमुख ज्ञानानन्द स्वामीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सहयोग सामग्री वितरण गरिएको थियो । सामाग्रीका लागि काठमाडौं नक्सालको सत्य साई केन्द्रले ५० हजार रूपैयाँ नगद सहयोग गरेको छ । केन्द्रसहित अन्य व्यक्तिहरुबाट पनि सहयोग जुटाएर सामग्री किनेको साई केन्द्रका सल्लाहकार माधव ज्ञवालीले बताए ।
वृद्धा अवस्थामा  देवघाटमा कल्पवास बस्न आएका अशक्तहरु छनौट गरेर सहयोग वितरण गरेको संस्थाका अध्यक्ष मथुरा ज्ञवालीले जानकारी दिइन् । सुरुवात नेपालले १० जना वृद्धाहरुलाई ग्याँस सिलिण्डर, चुल्हो र रेगुलेटरको सेट नै दिएको छ । त्यस्तै यसअघि ग्यास चुलो राखेका १५ जनालाई एक महिना ग्यास किन्ने पैसा सहयोग गरेको छ ।
त्यस्तै १५ जना वृद्धाहरुले न्यानो कम्बल पाएका छन् । ‘नमरूनजेल देवघाट बस्न भनेर आएका अर्थात् कल्पवासमा बस्ने वृद्धा आमाहरु अशक्त हुँदाहुँदै पनि सहयोग गर्नेहरुको ध्यान उनीहरुमाथि पुगेको थिएन । हामीले त्यस्तालाई छनौट गरेका हौं’ संस्थाका अध्यक्ष ज्ञवालीको भनाइ छ ।
संस्थाले देवघाटमा रहेको बज्रयोगिनी प्रस्तावित माध्यमिक विद्यालयका विद्यार्थीलाई झोला र कापी कलम सहयोग गरेको हो । सो विद्यालयका ३५ जना विद्यार्थीले सहयोग सामाग्री पाएका छन् । देवघाटको यो कार्यक्रमबाट संस्थाले आफ्नो औपचारिक गतिविधि सुरुवात गरेको अध्यक्ष ज्ञवालीको भनाइ छ ।

Related Posts

कोरोनाका चार नयाँ भेरियन्ट फेला

“महामारी फैलियो, सावधानी छैन”

चितवनमा साउनयता २२ वन्यजन्तु मरे

नौ महिनामा मरे ३० गैँडा

अवैध मालसामान बरामद

अवैध मालसामान बरामद

Discussion about this post

अन‌ि यो पनि

चितवनमा कोरोना सङ्क्रमित बढ्दै, ९ बजेपछि रात्रिकालीन व्यवसाय बन्द गर्न अनुरोध
प्रमुख समाचार

आइतबार १०९६ जनामा कोरोना पुष्टि, थप आठ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप एक हजार ९६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या...

Read more
रत्ननगर, राप्ती, कालिका र इच्छाकामनामा संक्रमित संख्या शून्य

कोरोना महाव्याधिबारे मतभेद हटाऔँ

कोरोनाका चार नयाँ भेरियन्ट फेला

“महामारी फैलियो, सावधानी छैन”

चितवनमा साउनयता २२ वन्यजन्तु मरे

नौ महिनामा मरे ३० गैँडा

भाषामा सीमातीत चीरहरण !

भाषामा सीमातीत चीरहरण !

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : [email protected]

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In