ADVERTISEMENT
६ माघ २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
६ माघ २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

उवासंघको टोलीद्वारा महोत्सव अवलोकन

by चितवन पोष्ट
२०७० माघ ४, शनिबार ०३:४२ गते
in समाचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । उद्योग वाणिज्य संघ—चितवनको नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुले रत्ननगरको टिकौली चौरमा सञ्चालन भईरहेको रत्ननगर महोत्सव—२०७० को शुक्रबार अवलोकन गरेको छ ।
उवासंघ—चितवन सो महोत्सवको प्रवद्र्धक संस्थाका रुपमा समेत रहेको छ । संघका अध्यक्ष कल्याण जोशीको नेतृत्वमा गएको टोलीलाई रत्ननगर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष गोपाल कर्माचार्यले स्वागत तथा सम्मान गरेका थिए । सो अवसरमा मन्तव्य व्यक्त गर्दै उवासंघ—चितवनका अध्यक्ष कल्याण जोशीले चितवनको विकासमा रत्ननगर महोत्सवको समेत उल्लेखनीय योगदान रहने गरेको चर्चा गरे । उनले जिल्लाको समग्र विकासका लागि सबै सरकारी तथा गैरसरकारी कार्यालय तथा संघसंस्थाहरुले साझेदारी गर्दै अगाडि बढ्नु पर्ने आवश्यकतामा जोड दिदैं यस्ता महोत्सवहरुले निजी तथा सरकारी निकायका बीचमा साझेदारी गर्ने वातावरणको निर्माणमा सहयोग पुग्ने बताए ।
सो अवसरमा रत्ननगर उवासंघ—चितवनका पूर्व अध्यक्ष गोपाल कर्माचार्यले उवासंघ—चितवनको नवनिर्वाचित कार्यसमितिलाई रत्ननगर महोत्सवको परिसरमा नै स्वागत गर्न पाउ“दा खुशी व्यक्त गर्दै उवासंघ—चितवन देशकै उद्योग वाणिज्य संघहरुका लागि प्रेरणादायी अगुवा संस्थाका रुपमा रहेको बताए । उनले रत्ननगर महोत्सवको समग्र पक्षको अवलोकन गरेर यसलाई आगामी वर्ष कसरी सुधार्दै लानुपर्छ भन्ने विषयमा सुझाव दिन आग्रह गर्दै आउने दिनमा दुई उवासंघहरु एक—अर्कामा हातेमालो गर्दै अगाडि बढ्ने बताए ।

Related Posts

आमाको किरिया बसिन् महिला अधिकारकर्मी भुजेल

आमाको किरिया बसिन् महिला अधिकारकर्मी भुजेल

होटल अनुगमन : सातमध्ये तीन होटल परेनन् स्तरीकरणमा

होटल अनुगमन : सातमध्ये तीन होटल परेनन् स्तरीकरणमा

बेवारिसे अवस्थामा गैँडाको खाग फेला

बेवारिसे अवस्थामा गैँडाको खाग फेला

Discussion about this post

अन‌ि यो पनि

कांग्रेसद्वारा सीमा विवाद सम्बन्धमा यथार्थ स्थिति सार्वजनिक गर्न माग
राजनीति

वडा स्तरमा हुने प्रदर्शनका लागि काँग्रेस चितवनले तोक्यो प्रतिनिधि

चितवन । नेपाली काँग्रेस चितवनले केपी ओली नेतृत्वको सरकारविरुद्धको प्रदर्शनका लागि सबै वडामा प्रतिनिधि तोकेको छ । माघ ८ गते...

Read more
मेघौलीमा कुमाल सङ्ग्रहालय निर्माण

भरतपुर अस्पतालमा आँखाको उपचार सेवा सुरु

राष्ट्रपति, प्रधानमन्त्री र सभामुखद्वारा अदालतमा लिखित जवाफ पेश

प्रतिनिधिसभा विघटन : पाँच वर्षको सट्टा तीन वर्षमै निर्वाचन गर्न नमिल्ने जिकिर

काठमाडौँ–पोखरा रात्रिकालीन पर्यटक बससेवा सुरु

काठमाडौँ–पोखरा रात्रिकालीन पर्यटक बससेवा सुरु

‘अनअराइभल भिसा’ सेवा सञ्चालन गर्न माग

‘अनअराइभल भिसा’ सेवा सञ्चालन गर्न माग

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In