महोत्सवमा दस करोडको कारोबार

अन‌ि यो पनि

रत्ननगर । रत्ननगरको टिकौलीमा जारी रत्ननगर महोत्सवको सातौं दिनसम्म आइपुग्दा १० करोडको कारोबार भएको र करिव २ लाख दर्शकले महोत्सव अवलोकन गरेको आयोजकले दावी गरेको छ । महोत्सवमा ठूला मेसिनरी सामानदेखि स–साना सामानहरु उल्लेख्य रुपमा बिक्री भएकाले कारोवार सोचेअनुसार भएको महोत्सव मुल समारोह समितिका संयोजक दीपककुमार कर्माचार्यले बताउनुभयो ।

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया