ADVERTISEMENT
१२ माघ २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१२ माघ २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

आयआर्जनमा संगठित हुँदै सुनौलो महिला समूह

by चितवन पोष्ट
२०७० माघ १, बुधबार ०४:०४ गते
in समाज
0
0
SHARES
Share on FacebookShare on Twitter

होमनाथ सापकोटा
रत्ननगर । आयआर्जन र जीवन पद्धतिलाई सहज बनाउन रत्ननगर–९ सालघारीका महिलाहरु संगठित भएका छन् । आम्दानीको राम्रो स्रोत नभएर जीवन गुजारा गर्न कठिन हुँदै आएका तथा सम्पन्न भएर पनि समाजका केही गरेर देखाउनुपर्छ भन्ने मानसिकता बोकेका यस क्षेत्रका महिलाहरु समूहमा आबद्ध भएर सिर्जनशील काम गर्दै आएका छन् ।
सालघारीका महिलाहरुले सुनौलो महिला समूह गठन गरी आर्थिक रुपले सम्पन्न तथा कमजोर दुवै प्रकारका महिलाहरु आयआर्जनको कार्यक्रम सञ्चालन गरिरहेको छ । २०६७ सालमा स्थापना गरिएको सो समूहमा अहिले २८ जना महिलाहरु आबद्ध छन् । मासिक रुपमा १०० रुपैयाँ जम्मा गर्दै आएका महिलाहरु बाख्रा, कुखुरापालन, विरामी पर्दा सय कडा एक रुपैयाँ व्याजमा ऋण लगानीसमेत गर्दै आएका छन् । हामी समूहमा आबद्ध भएर महिलालाई पर्ने सबै प्रकारका समस्यामा सहयोग गर्ने गरेका छौं ।
समूहकी अध्यक्ष सरस्वती कोइरालाले भन्नुभयो, आयआर्जनको लागि सहयोग गरेर महिलाको जीवन पद्धति सहज बनाउने समूहको अर्को उद्देश्य पनि हो । समूहलाई आर्थिक रुपमा मजुबुत बनाउन महिलाहरु संगठित भएर आन्दानी हुने खालका अन्य कामहरु पनि गर्दै आएका छन् । रत्ननगर महोत्सवमा अवलोकनका क्रममा सुनोलो महिला समूहका महिला दिदीबहिनीहरु महोत्सवको एउटा स्टलमा खाजा बेचिरहेको भेटिए ।
महोत्सवमा सञ्चालन गरेको खाजा पसलबाट भएको आम्दानी समूहमा राखेर सिर्जनशील काममा लगाउने उनीहरुको उद्देश्य रहेको छ । उनीहरुले २०६८ सालमा पनि महोत्सवमा खाजा पसल सञ्चालन गरेका थिए । महोत्सवको हरेक दिन महिलाहरुले ग्राहकले रुचाउने परिकार बनाएर खुवाउने गरेका छन् । समूहमा आबद्ध १८ जनामध्ये घरको अनुकुलतालाई हेरेर खाजा पसलमा महिलाहरु पालैपालो आउने गरेको अध्यक्ष कोइरालाले बताउनुभयो ।
२०६८ सालको महोत्सवमा ३० हजार आन्दानी गरेका महिलाहरुले यसपटकको महोत्सवमा त्यो भन्दा बढी आम्दानी गर्ने लक्ष्य लिएका छन् । पहिलाको भन्दा दोब्बर आन्दानी गर्ने योजना छ अध्यक्ष कोइरालाले भन्नुभयो, स्वादिलो परिकार बनाएर ग्राहक तान्ने गरेका छौँ । खाजा पसलमा पकौडा, सेलरोटी, चप, चिया, मकै बेचेरै दैनिक ६ हजार आन्दानी गर्ने गरेको उहाँले बताउनुभयो । समूहमार्फत आयआर्जनका काम गर्दै आएका महिलाहरुकै पहलमा गाउँका अन्य १८ वटा समूह मिलेर सहकारी पसलसमेत सञ्चालन गरेका छन् ।
समूहमा बल हुन्छ, समूहले गरेका कामबाट गाउँका अरुले पनि फाइदा लिन सक्छन् भन्ने मान्यातालाई आत्मसाथ गरी सरकारी पसल सञ्चालन गरिएको हो, अध्यक्ष कोइरालाले भन्नुभयो, त्यसबाट पनि गाउँलेले आवश्यक सुविधा लिएका छन् । कृषि क्षेत्रलाई प्राथमिकता दिइएको रत्ननगर महोत्सवमा माछा र केराका छुट्टाछुट्टै रेष्टुरेण्ट पनि रहेका छन् ।

Related Posts

नारायणगढ लेडी जेसीजको अभिमुखीकरण तालिम

नारायणगढ लेडी जेसीजको अभिमुखीकरण तालिम

Chitwan Post

नवलपुरका ८ स्थानीय तहमा अपाङ्गता सर्वेक्षण सुरु

Chitwan Post

अनुचित व्यापारिक कारोबार गर्ने एकसय बढी फर्म कारबाहीमा

Discussion about this post

अन‌ि यो पनि

कम्युनिस्ट र काँग्रेसलाई देखेर जनता वाक्क : कमल थापा
प्रमुख समाचार

कम्युनिस्ट र काँग्रेसलाई देखेर जनता वाक्क : कमल थापा

भरतपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष कमल थापाले कम्युनिस्ट र काँग्रेसलाई देखेर जनता वाक्क भइसकेको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र...

Read more
सिटी हल र गोन्द्राङ–पुलचोक सडकको शिलान्यास गर्न प्रधानमन्त्री आउने

सिटी हल र गोन्द्राङ–पुलचोक सडकको शिलान्यास गर्न प्रधानमन्त्री आउने

नारायणगढ लेडी जेसीजको अभिमुखीकरण तालिम

नारायणगढ लेडी जेसीजको अभिमुखीकरण तालिम

Chitwan Post

नवलपुरका ८ स्थानीय तहमा अपाङ्गता सर्वेक्षण सुरु

केरा उत्पादक संघको अधिवेशन माघ १७ गते रत्ननगरमा हुने

केरा उत्पादक संघको अधिवेशन माघ १७ गते रत्ननगरमा हुने

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In