ADVERTISEMENT
१४ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१४ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

नियम मिच्ने तीन भारतीय ट्रक नियन्त्रणमा

by चितवन पोष्ट
२०७० माघ १, बुधबार ०३:५६ गते
in समाज
0
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । सवारी साधनको तौल क्षमताभन्दा बढी ढुवानी गरेको भन्दै तीन भारतीय ट्रक प्रहरी फन्दामा परेका छन् । सडक ऐनविपरित सडकको भार क्षमताभन्दा बढी तौलको भार बोकेर आएका भारतीय ट्रकलाई नेपालका यातायात व्यवसायीहरुले नियन्त्रणमा लिएर जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनलाई बुझाएका हुन् ।
truck with babasayeeयहाँका व्यवसायीहरुले मंगलबार चितवनको रामनगरबाट भारतीय ट्रकलाई नियन्त्रणमा लिएर ट्राफिकलाई बुझाएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक रविन श्रेष्ठले जानकारी दिए ।
नेपाल भारत सीमा नाका सुनौली भन्सार हुँदै काठमाडौँका लागि आएको भारतीय नम्बर प्लेटका ट्रकलाई नियन्त्रणमा लिइएको हो । नेपाल ट्रक यातायात व्यवसायी संघका सल्लाहकार अशोक पोखरेलका अनुसार सडक कानुन तोड्दै नेपाल प्रवेश गरेका यूपी १७ टी ४६६३, यूपी प ५३ सि.टी १८५१ र यूपी १२ टि ४५२३ नम्बरका ट्रक रामनगरमा व्यवसायीले पक्रेका हुन् ।
‘उनीहरुले सडक कानुन त तोडे, नेपालीहरुको रोजगारी पनि खोस्ने काम गरेका छन्’, पोखरेलले भने, ‘यो नै नेपाली व्यवसायीले पाउने कामको अवसर पनि भारतीय ट्रकले खोसेका छन् ।’
यसरी भारतबाट नेपाल भित्रिने सबैजसो मालबाहक ट्रकले सडक भारबहन क्षमता भन्दाबढी भार बोक्ने गरेका छन् । नेपालमा १२ चक्के ट्रकहरुले २० टन ६ सय क्विन्टलसम्म भार बोक्न पाउने कानुनमा रहे पनि ३० टनभन्दा बढी चामल बोकेको पाइएकाले नियन्त्रणमा लिइएको उनले बताए ।
संघले स्थानीय र बाह्य रुटका ट्रक निगरानीका लागि रामनगरमा राखेको युनिटको टोलीले शंका लागेपछि ट्रक रोकेको थियो । बढी भार भएको पाइएपछि ट्रक ट्राफिक प्रहरीलाई बुझाएको व्यवसायीको टोलीले जनाएको छ । ट्राफिक नियम अनुसार भार बढी भएको पाइए जरिवाना गरी कारबाही गरिने जिल्ला ट्राफिक प्रहरी चितवनले जनाएको छ ।

Related Posts

हेटौँडामा आइपुग्यो ‘कोभिसिल्ड’ : बागमती प्रदेशमा ३५ खोप केन्द्रबाट सेवा दिने

हेटौँडामा आइपुग्यो ‘कोभिसिल्ड’ : बागमती प्रदेशमा ३५ खोप केन्द्रबाट सेवा दिने

बढ्दो बलात्कारका घटना

दुवै मिर्गौला फेल भएपछि सहयोगको अपिल

Chitwan Post

जालसाजी आरोपमा वडा अध्यक्षविरूद्ध मुद्दा

Discussion about this post

अन‌ि यो पनि

हेटौँडामा आइपुग्यो ‘कोभिसिल्ड’ : बागमती प्रदेशमा ३५ खोप केन्द्रबाट सेवा दिने
समाज

हेटौँडामा आइपुग्यो ‘कोभिसिल्ड’ : बागमती प्रदेशमा ३५ खोप केन्द्रबाट सेवा दिने

हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडामा कोरोना भाइरसविरूद्धको खोप ‘कोभिसिल्ड’ आइपुगेको छ । बागमती प्रदेशका करिब ६३ हजार जनालाई पहिलो...

Read more
बढ्दो बलात्कारका घटना

दुवै मिर्गौला फेल भएपछि सहयोगको अपिल

नेकपा फुट्दैमा लालपुर्जा वितरण रोकिँदैन : ज्ञवाली

नेकपा फुट्दैमा सुकुमबासीलाई लालपुर्जा वितरणको काम नरोकिने

बढ्दो बलात्कारका घटना

पृथ्वी रागमार्गमा फस्टाउँदै माछाको व्यापार

Chitwan Post

जालसाजी आरोपमा वडा अध्यक्षविरूद्ध मुद्दा

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In