ADVERTISEMENT
१० माघ २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१० माघ २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

विश्व नारी सम्मेलनलाई दस लाख

by चितवन पोष्ट
२०७० पुष २९, सोमबार ०२:०० गते
in समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

काठमाडौँ । त्रिमूर्ति निकेतनले आगामी चैतको अन्तिम साता काठमाडौंमा आयोजना गर्ने विश्व नारी नेपाली साहित्य सम्मेलनका लागि नेपाल सरकारले रु दश लाख प्रदान गरेको छ । मन्त्रिपरिषद्को गत साताको निर्णयबमोजिम निकेतनलाई आज चेक प्राप्त भएको निकेतनका सदस्य सचिव नरेन्द्रराज प्रसाईले जानकारी दिनुभयो ।
आगामी चैत २८ देखि ३० गतेसम्म काठमाडौंँमा आयोजना हुने सो सम्मेलनमा नेपालका १४ अञ्चल र विभिन्न २२ मुलुकका गरी तीन सय ५० जना नारी स्रष्टाको सहभागिता हुनेछ ।  सम्मेलनमा कम्तीमा एक  कृति प्रकाशन गरेको नारी स्रष्टालाई अभिलेखीकरण (अङ्कित) हुने गरी प्रकाशन पनि गरिने प्रसाईंले बताउनुभयो ।
सम्मेलनको आयोजनाका लागि डा  गार्गी शर्माको संयोजकत्वमा ५५ सदस्यीय केन्द्रीय आयोजक समिति गठन गरिएको छ । रासस

Related Posts

वाग्मतीबाट १० मेट्रिकटन फोहर व्यवस्थापन

वाग्मतीबाट १० मेट्रिकटन फोहर व्यवस्थापन

दुर्घटनाबाट मंसिरमा १३ जनाको मृत्यु : साँझको समयमा बढी दुर्घटना : ट्राफिक प्रहरी

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

बाइपास रोडमा शंकास्पद बस्तु फेला

बाइपास रोडमा शंकास्पद बस्तु फेला

Discussion about this post

अन‌ि यो पनि

वाग्मतीबाट १० मेट्रिकटन फोहर व्यवस्थापन
समाज

वाग्मतीबाट १० मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौँ, १० माघ । माघ महिनाको चिसो भए पनि बिहानै अभियानकर्मीले वाग्मती नदी किनारमा जम्मा भएर नदी सफाइ महाअभियानलाई निरन्तरता...

Read more
दुर्घटनाबाट मंसिरमा १३ जनाको मृत्यु : साँझको समयमा बढी दुर्घटना : ट्राफिक प्रहरी

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

बाइपास रोडमा शंकास्पद बस्तु फेला

बाइपास रोडमा शंकास्पद बस्तु फेला

Chitwan Post

अज्ञात समूहद्धारा ट्रकमाथि ढुंगा प्रहार

साइकल लेन सहितको सडक निर्माणमा लापरर्बाही

साइकल लेन सहितको सडक निर्माणमा लापरर्बाही

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In