ज्याम्बोरेटको तयारी अन्तिम चरणमा

अन‌ि यो पनि

भरतपुर । पिसजोन स्काउट ज्याम्बोरेट २०७० को तयारी अन्तिम चरणमा पुगेको छ । माघ १ गतेबाट ४ गतेसम्म सञ्चालन हुने ज्याम्बोरेटमा देशभर र सार्क राष्ट्रहरुबाट गरी करिब २५ सय विद्यार्थीको सहभागिता हुने आयोजकको भनाई छ ।
यसैबीच पिसजोन स्काउट ज्याम्बोरेटको तयारीस्वरुप शनिबार चितवन जिल्लाका संस्थागत तथा सामुदायिक विद्यालयका प्राचार्यहरुबीच अन्तत्र्रिmया भएको छ । विभिन्न विद्यालयका ५० जना प्राचार्यहरुको सहभागिता रहेको कार्यक्रममा सबैले आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका छन् । त्यस्तै, कार्यक्रममा प्याव्सन चितवनका अध्यक्ष बेलबहादुर गुरूङले सबै विद्यालयहरुलाई ज्याम्बोरेटमा सहभागी हुन आग्रह गर्नुभयो ।
नेपाल स्काउट चितवन जिल्ला आयुक्त तिर्थराज न्यौपानेको उपस्थिति रहेको कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धु्रवप्रसाद काफ्लेको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिकृया

मुख्य समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस पुनः सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनः आजदेखि बहस सुरु भएको छ । सर्वोच्च...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया