ADVERTISEMENT
११ माघ २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
११ माघ २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

नारायणगढ–लोथर सडकखण्ड मर्मत हुने

by चितवन पोष्ट
२०७० पुष २६, शुक्रबार ०३:४६ गते
in समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

नारायणगढ । विगत लामो समयदेखि मर्मतसम्भारको अभावमा नराम्ररी बिग्रिएको पूर्व–पश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–लोथर सडकखण्डलाई पूर्णरूपमा मर्मत गरिने भएको छ ।
सडकखण्डका बिग्रिएका ठाउँको मर्मत गरी पूरै क्षेत्रमा एक तह थप गरिने भएको छ । प्राविधिक भाषामा ‘अस्पाल्ट ओभरलेस’ नामको सो मर्मत गर्न बोलपत्र आह्वान भइसकेको डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख हरिकुमार पोख्रेलले बताउनुभयो ।
नेपाल सरकारको आफ्नै बजेटबाट रु १७ करोडको लागतमा निर्माण गर्न लागिएको प्रमुख पोख्रेलले बताउनुभयो । केही दिनभित्रै बोलपत्र टुङ्गो लगाएर फागुनबाट काम थाल्ने उहाँको भनाइ छ ।
असार मसान्तभित्र काम सम्पन्न गर्ने डिभिजन सडक कार्यालयले जनाएको छ । सो सडकखण्डको २६ किमी मर्मत गरिनेछ । सडकको पूरै लम्बाइ ३६ किमी छ । लोथरबाट नारायणगढतर्फ २३ किलोमिटर र नारायणगढको पुलबाट तीन किलोमिटर लोथरतर्फ मर्मत गरिने डिभिजन प्रमुख पोख्रेलले बताउनुभयो ।
बजेट अभावका कारण बीचको १० किलोमिटर क्षेत्रको मर्मतपछि गरिने उहाँले बताउनुभयो । सो सडक मर्मतसँगै पूर्व–पश्चिम राजमार्ग भएर यात्रा गर्ने यात्रु र स्थानीय बासिन्दा लाभान्वित हुने भएका छन् ।

Related Posts

मलेशियाबाट १८ नेपालीको शव ल्याइयो

मलेशियाबाट १८ नेपालीको शव ल्याइयो

रामनगरको शंकास्पद बस्तु ‘इट्टा’

रामनगरको शंकास्पद बस्तु ‘इट्टा’

कर्मचारीको राजीनामा र अवकाशपत्रको स्वीकृत स्थानीय तहबाटै

कर्मचारीको राजीनामा र अवकाशपत्रको स्वीकृत स्थानीय तहबाटै

Discussion about this post

अन‌ि यो पनि

मलेशियाबाट १८ नेपालीको शव ल्याइयो
समाज

मलेशियाबाट १८ नेपालीको शव ल्याइयो

काठमाडौँ, १० माघ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए३३० जहाजले मलेशियाबाट १८ वटा नेपाली...

Read more
रामनगरको शंकास्पद बस्तु ‘इट्टा’

दुई ठाउँमा राखिएको शंकास्पद बस्तु इँटा र सिसाको बोतल

नेकपा चितवन (ओली समूह)को सम्पर्क कार्यालय स्थापना

नेकपा चितवन (ओली समूह)को सम्पर्क कार्यालय स्थापना

रामनगरको शंकास्पद बस्तु ‘इट्टा’

रामनगरको शंकास्पद बस्तु ‘इट्टा’

रेलमार्गमा टिकटक बनाउँदा एक पाकिस्तानी युवाको मृत्यु

रेलमार्गमा टिकटक बनाउँदा एक पाकिस्तानी युवाको मृत्यु

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In