सडक मर्मत गर्न माग

अन‌ि यो पनि

बछौली । सडक मर्मतको माग गर्दै बछौली–६ का स्थानीयले मंगलवार विहान १ घण्टा सडक अवरुद्ध गराएका छन् । सडक विग्रिएका कारण सास्ती खेप्न परेको भन्दै उनीहरुले तत्काल सडक मर्मतको माग गर्दै चित्रसारी–बछौली सडकखण्ड अवरुद्ध पारेका हुन ।
सडक मर्मतको लागि गाविसमा पहल गर्ने प्रहरी र स्थानीयबीच सहमति भएपछि विहान ७ बजेबाट पारिएको अबरुद्ध सडक ८ बजे खुलेको थियो । त्यस्तै स्थानीयले तत्काल सडक मर्मतको काम सुरु गर्न गाविस सचिव तेजेन्द्रनाथ लामिछानेलाई ध्यानार्कषण गराएका छन् ।

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया