ADVERTISEMENT
६ बैशाख २०७८, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
६ बैशाख २०७८, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

आश्रम बन्यो नमुना पशुपालन केन्द्र

by चितवन पोष्ट
२०७० पुष २५, बिहीबार ०४:१७ गते
in समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

कावासोती । आश्रम भन्ने बित्तिकै धेरैलाई लाग्न सक्छ योग, ध्यान, सन्यास, एकान्तबास र जीवनबाट विरक्त भएकाहरूको बस्ने ठाउँ । तर नवलपरासीको कोल्हुवामा रहेको अरबिन्द आश्रम भने हेर्दा र सुन्दा फरक छ ।
भारतको पण्डिचेरीमा रहेको अरबिन्द आश्रमका साधक स्वामी रामचन्द्र दास बीस वर्षअघि नेपाल आई मातृभूमिको सेवामा खटिनुभएको हो । उहाँको पहलमा कोल्हुवामा २० बिघा जमिन खरिद गरी आश्रमको व्यवस्था गरिएको छ ।
आश्रममा १०० गाई छन् । यहाँ साधक साधिकाले आफ्नो हैसियतअनुसारको श्रम गर्ने गर्दछन् भने बालबालिकालाई संस्कृत शिक्षा, योग, ध्यान, समपर्ण र अध्यात्मिक जीवन जिउने कला सिकाइन्छ । आश्रममा पालिएका गाई जिल्लाको नमुना पशुपालनभित्र पर्दछ भने यहाँ २०० बालबालिकाले आश्रमको आम्दानीले शिक्षा लिने गरेका छन् ।
विश्वविद्यालयसम्मका विद्यार्थीलाई आश्रमले अध्यापयन गराएको छ । विज्ञानशास्त्र, तथ्याङ्क शास्त्र, अङ्ग्रेजीलगायका विषय यहाँका बालबालिकाले अध्ययन गर्न पाएका छन् ।
संस्कृतिप्रति चाख भएकालाई आश्रमले संस्कृति तथा कला विद्या पनि पढाएको छ । भरत नाट्यमसँगको साझेदारीमा यहाँका बालबालिकाले कला सिकेका हुन् । आश्रममा जैविक तरकारीखेती र अन्नबाली उत्पादन हुने गर्छ ।
गुल्मीको पुर्कोटमा जन्मेर भारतको मन्दिर र आश्रममा अङ्गेजी पढ्नुभएका दास ज्ञानलाई ठूलो सम्पत्ति मान्नुहुन्छ । कृषि मन्त्रालयका सचिव जयमुकुन्द खनालले यहाँको अवस्थाका बारेमा सबैलाई जानकारी गराउन र सिक्न लायक भएको बताउनुभयो । मन्त्रालयको समूहसहित गाई फार्म हेर्न आउनुभएका सचिव खनालले समाजको विकास र नैतिकवान बनाउने काममा आश्रम लागेको भन्दै प्रशंसा गर्नुभयो ।

Related Posts

राम जन्मभूमिको आधिकारिकता प्रमाणित गर्नुपर्छ : प्रचण्ड

सय दिन काम नगरी फेरिए तीन मेसु

Chitwan Post

रामसीताको मूर्ति ल्याउन ५०० सवारीसाधनको प्रयोग

Chitwan Post

समस्यामा आधारित अभिभावकहरुसँग अन्तरक्रिया कार्यक्रम

Discussion about this post

अन‌ि यो पनि

‘विपदमा रेडियोको भूमिका महत्त्वपूर्ण’
स्वास्थ्य

दोस्रोपटकको कोरोना खोपको तयारी पूरा

भरतपुर । स्वास्थ्य कार्यालय चितवनले वैशाख ७ गतेदेखि कोरोना भाइरसविरूद्ध लगाइने दोस्रो खोपको मात्राको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ...

Read more
राम जन्मभूमिको आधिकारिकता प्रमाणित गर्नुपर्छ : प्रचण्ड

चितवनमा कोरोनाको कहर बढ्दै : ६० वर्षमाथिकाको मृत्यु बढी

राम जन्मभूमिको आधिकारिकता प्रमाणित गर्नुपर्छ : प्रचण्ड

सय दिन काम नगरी फेरिए तीन मेसु

Chitwan Post

रामसीताको मूर्ति ल्याउन ५०० सवारीसाधनको प्रयोग

राम जन्मभूमिको आधिकारिकता प्रमाणित गर्नुपर्छ : प्रचण्ड

राम जन्मभूमिको आधिकारिकता प्रमाणित गर्नुपर्छ : प्रचण्ड

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : [email protected]

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In