ADVERTISEMENT
४ बैशाख २०७८, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
४ बैशाख २०७८, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

लागु औषध कारोवारमा संलग्न प्रहरी थहित आठ पक्राउ

by चितवन पोष्ट
२०७० पुष २४, बुधबार ०२:५८ गते
in समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । जिल्ला प्रहरी कार्यालय चितवनले असोजदेखि हालसम्म लागूऔषध कारोबारमा संलग्न २२ जना र यसका प्रयोगकर्ता १५० बढीलाई पक्राउ गरेको जनाएको छ । कारोवारमा सेना र प्रहरीको पनि संलग्नता पाइएको छ । जिल्ला प्रहरी प्रमुख एसपी प्रद्युम्न कार्कीले असोजदेखि हालसम्म २२ जनाविरूद्ध लागूऔषध कारोबारसम्बन्धी मुद्दा चलाइएको बताए । मुद्दा चलाइएकामा ३ सेना र हालै मात्र पक्राउ गरिएका एक प्रहरी जवान छन् ।
प्रहरीले दिएको जानकारीअनुसार असोजदेखि हालसम्म ३२५ एम्पुल डाइजेपाम, ३२७ एम्पुल ब्रुफिनफिन, ३२८ एम्पुल फेनारगन, ५ हजार ५० मिलिलिटर फेन्सिडोल, १०८ ट्याब्लेट नाइट्रोजेपाम र ७ ग्राम खैरो हिरोइन बरामद गरिएको छ ।
त्यस्तै, प्रहरीले लागूऔषध सेवनमा संलग्न १५० युवालाई पुनसर््थापना केन्द्रमा पठाइएको जनाएको छ । ‘ठूलो परिमाणमा लागूऔषधसहित कारोबारीहरु चितवनमा पक्राउ पर्नुले चितवन लागूऔषध कारोबारका लागि मुख्य केन्द्रको रुपमा रहेको बुझिन्छ,  एसपी कार्कीले भने, ‘समाजमा नकरात्मक प्रभाव पार्नेे यस्ता कारोवारको संजाल पत्ता लगाउन प्रहरी लागिपरेको छ ।’
उनका अनुसार लागूऔषध कारोबारीले चितवन भएर काठमाडौं र पोखरा सहरमा लागूऔषध ओसार्ने गरेका छन् । प्रहरीले केही दिनअघिमात्र भरतपुर र नारायणगढ क्षेत्रबाट ठूलो परिणाममा लागूऔषधसहित केही युवालाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार गत पुस २० गते भनपा ४ कमलनगरमा ३ जना युवाको साथबाट बुफिनर्फिन १७ एम्पुल, डाइजेपाम १७ एम्पुल, फेनारगन १७ एम्पुल र नाइट्रोजेपाम ६८ ट्यावलेट बरामद गरिएको छ ।
पक्राउ पर्नेमा तनँहु बन्दीपुर ५ का २२ वर्षीय आशिष कायस्थ, भनपा ११ वस्ने वर्ष १९ को विनोद गुरूङ र यसै ठाउँका १९ वर्षीय जेरेन चौधरी रहेका छन् । त्यस्तै, पुस २० गते नै क्याम्पाचौरमा बसिरहेका ४ युवाको साथबाट ४० ट्याबलेट नाइट्रोजेपाम बरामद गरिएको छ । यस घटनामा भनपा १० घर भइ हाल धनुषास्थित इटरूवा प्रहरी पोष्टमा कार्यरत प्रहरी जवान वर्ष २४ का दीवाकार राई रहेका छन् ।
राइको साथमा रहेका जगतपुर ९ बस्ने वर्ष १८ को सन्दिप गुरूङ, मेघौली ५ बस्ने वर्ष २० को विजय महतो र भनपा ११ बस्ने वर्ष २१ को मैच्याङ लामा रहेका छन् । त्यस्तै, प्रहरीले पोखरा बसपार्क स्थित एक कोल्ड स्टोर्सबाट २२ गते दिउँसो भनपा ११ बस्ने वर्ष ३२ का अमरजित आलेलाई विभिन्न लागूऔषधसहित  पक्राउ गरेको छ । आलेको साथबाट  एक हजार ५० मिलीलिटर  फेन्सीडोल, वु्रर्फिनफिन र फेनारगन समान  ७०÷७० एम्पुल बरामद गरेको प्रहरी प्रमुख कार्कीले बताए ।

Related Posts

चेपाङ गाउँमा शैक्षिक प्रगति : एउटै कक्षामा पटकपटक पढ्ने बाध्यता हट्यो

कोहलपुर दुर्घटनाका मृतक पाँचैको सनाखत

‘विपदमा रेडियोको भूमिका महत्त्वपूर्ण’

कोरोनाको दोस्रो डोज खोप वैशाख ७ देखि

रामसीताको मूर्ति रथयात्रासहित माडी ल्याउने तयारी

रामसीताको मूर्ति रथयात्रासहित माडी ल्याउने तयारी

Discussion about this post

अन‌ि यो पनि

चेपाङ गाउँमा शैक्षिक प्रगति : एउटै कक्षामा पटकपटक पढ्ने बाध्यता हट्यो
समाज

कोहलपुर दुर्घटनाका मृतक पाँचैको सनाखत

बाँके ४ वैशाख । शुक्रबार साँझ बाँकेको कोहलपुर नजिकै पूर्वपश्चिम राजमार्गमा भएको सडक दुर्घटनाका मृतक पाँचै जनाको सनाखत भएको छ।...

Read more
‘विपदमा रेडियोको भूमिका महत्त्वपूर्ण’

कोरोनाको दोस्रो डोज खोप वैशाख ७ देखि

रामसीताको मूर्ति रथयात्रासहित माडी ल्याउने तयारी

रामसीताको मूर्ति रथयात्रासहित माडी ल्याउने तयारी

बिरामी बढेसँगै रगतको अभाव

गाउँपालिकाकाका बिरामीलाई निःशुल्क रगत

रसमय जीवनको रहस्य (ती दिनहरु)

सिराइचुलीको फेदीदेखि सुनौलो बजारसम्म [स्मृतिबिम्ब]

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : [email protected]

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In