ADVERTISEMENT
१० माघ २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१० माघ २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

माछापालनमा ४० हेक्टर विस्तार

by चितवन पोष्ट
२०७० पुष २४, बुधबार ०२:३२ गते
in अर्थ
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । चितवनमा पछिल्ला वर्षहरूमा माछा पाल्ने कृषकको सङ्ख्या बढ्न थालेपछि नेपाल सरकारले समेत आवश्यक अनुदान दिएर माछापालनका लागि क्षेत्र विस्तारको कार्यक्रम सुरु गरेको छ ।
चितवनमा यस वर्ष माछापालनका लागि ४० हेक्टर क्षेत्रफल विस्तार गर्न प्रक्रिया सुरू भएको छ । जिल्लामा विभिन्न क्षेत्रमा विस्तार कार्यक्रमका लागि जिल्ला कृषि विकास कार्यालय चितवनले अनुगमन थालेको वरिष्ठ कृषि विकास अधिकृत राजाराम अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार मंगलबारमात्रै चितवनको माडी क्षेत्रको स्थलगत रुपमै माछापालनका लागि आवश्यक क्षेत्र छ छैन भन्ने विषयमा अनुगमन गरेको छ । यस वर्ष रु ४० लाख बजेट क्षेत्र विस्तारका लागि जिल्लामा आएको छ । यो रकम नयाँ क्षेत्रमा लगानी गर्ने अधिकारीले बताउनुभयो । क्षेत्र विस्तारका लागि चितवनका विभिन्न समूहबाट २८ समूहले निवेदन दिएकाले अहिले ती समूहले छनोट गरेको क्षेत्र उपयुक्त छ छैन भन्ने विषयमा प्राविधिक टोलीले अनुगमन गरिरहेको छ ।
अनुगमन सकिएपछि माघको पहिलो साताबाट फिल्डमै काम सुरु गर्ने चितवनका कृषि कार्यालय प्रमुख राजाराम अधिकारीले जानकारी दिनुभयो । अहिले जिल्लामा माछापालन व्यवसाय फस्टाएको र कृषकसमेत आकर्षित भएकाले कार्यक्रम ल्याइएको हो ।
यहाँको पिप्ले, माडीका विभिन्न गाविस, कुमरोज, रत्ननगर, दिव्यनगर, पटिहानीलगायत गाविसमा यस वर्ष क्षेत्र विस्तार गरिने भएको छ । जिल्लामा अहिले करिब ३०० हेक्टरमा माछापालन भइरहेको छ ।
जिल्लामा यो वर्ष क्षेत्र विस्तार कार्यक्रमसहित गरेर कुल १०० हेक्टर थपिने सम्भावना रहेको कृषि कार्यालयले जनाएको छ । जिल्लामा अहिले प्रतिहेक्टर चार टन वार्षिक माछा उत्पादन हुने गरेको तथ्याङ्क छ ।
अहिले जिल्लामा जिउँदो माछाको बिक्री सुरू भएकाले समेत उभोक्ताहरू माछामा आकर्षित छन् । कृषि कार्यालयले यस वर्ष नयाँ पोखरी निर्माण गर्न छनोटमा परेका कृषक समूहलाई प्रतिहेक्टर रु एक लाख सहयोग गर्ने जनाएको छ ।

Related Posts

भरतपुर महानगरको बजेट खर्चको स्थिति : मंसिर मसान्तसम्मको बजेट खर्च न्यून

करको दर हैन दायरा बढाउँदै महानगर

Chitwan Post

नवलपुर ग्रील तथा स्टील व्यवसायी संघको पदस्थापना

एनसेलको ‘कुरै कुरामा उपहार’ योजना

एनसेलको योजना, फोरजी डेटा बोनस

Discussion about this post

अन‌ि यो पनि

दुर्घटनाबाट मंसिरमा १३ जनाको मृत्यु : साँझको समयमा बढी दुर्घटना : ट्राफिक प्रहरी
समाज

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

सप्तरी, १० माघ । सप्तरीको बोदे बरसाइन नगरपालिकामा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा आज एकको मृत्यु भएको छ ।...

Read more
बाइपास रोडमा शंकास्पद बस्तु फेला

बाइपास रोडमा शंकास्पद बस्तु फेला

Chitwan Post

अज्ञात समूहद्धारा ट्रकमाथि ढुंगा प्रहार

साइकल लेन सहितको सडक निर्माणमा लापरर्बाही

साइकल लेन सहितको सडक निर्माणमा लापरर्बाही

प्रधानमन्त्री कप क्रिकेट ः लुम्बिनी प्रदेशसामु ६३ रनको लक्ष्य

प्रधानमन्त्री कप क्रिकेट ः लुम्बिनी प्रदेशसामु ६३ रनको लक्ष्य

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In