ADVERTISEMENT
७ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
७ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

‘अनुसन्धानको लागि सहकार्य गरिने’

by चितवन पोष्ट
२०७० पुष २४, बुधबार ०२:२९ गते
in समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । शिक्षणका साथै अनुसन्धान गरिरहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयले थप अनुसन्धानका लागि राष्ट्रिय गैरसरकारी संस्था लिवर्ड र हिमालयन एनिमल रिसर्च ट्रष्टस“ग सहकार्य गरेर अघि बढ्ने भएको छ ।
दुवै संस्थाका प्रमुख एवं प्रतिनिधिस“ग मंगलबार एक कार्यक्रमकाबीच विश्वविद्यालयले सम्झौतापत्रमा हस्ताक्षर गरेको हो । विश्वविद्यालयका तर्फबाट उपकुलपति प्राडा कैलाशनाथ प्याकुरेल र रजिष्टार डा सूर्यकान्त घिमिरे तथा लिवर्डका तर्फबाट कार्यकारी निर्देशक डा बलराम थापा र कार्यक्रम विकास निर्देशक डा रामबहादुर रानाले हस्ताक्षर गर्नु भएको हो । अनुसन्धान प्रसार तथा कृषि, वन र पशुको क्षेत्रमा एक आपसमा साझेदारीमा काम गर्ने गरी लिवर्ड र विश्वविद्यालयका बीचमा सम्झौता भएको हो ।
लिवर्डले सम्झौतास“गै पहिलो चरणमा वातावरण परिवर्तनले पशुपालन तथा मानिसको जीवन पद्धतिमा पार्नसक्ने प्रभावको बारेमा अनुसन्धानका लागि आर्थिक सहयोग गर्ने भएको छ । एमएससीएजी अध्ययन गर्ने ६ जना र विद्यावारिधी गर्ने दुई जना विद्यार्थीलाई अनुसन्धान गर्न र अन्य विभागीय अनुसन्धानका लागि लिवर्डले १५ लाख ३० हजार सहयोग गर्ने सम्झौता गरेको छ ।
सम्झौतामा विश्वविद्यालयका तर्फबाट पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकायका डिन डा इश्वरीप्रसाद ढकाल र अनुसन्धान निर्देशक प्राडा नवराज देवकोटाले हस्ताक्षर गर्नुभएको छ । लिवर्डका तर्फबाट कार्यकारी निर्देशक थापा र विकास निर्देशक रानाले हस्ताक्षर गर्नुभएको हो ।
त्यस्तै हिमालयन एनिमल रिसर्च ट्रष्टस“ग हिमाली क्षेत्रका पशुहरुको अनुसन्धान र अध्ययनका लागि विद्यार्थीलाई संलग्न गराउने गरी विश्वविद्यालयस“ग सम्झौता भएको छ । सम्झौतापत्रमा विश्वविद्यालयका तर्फबाट डिन ढकाल र ट्रष्टका तर्फबाट निर्देशक खगेश्वर शर्मा भट्टराईले हस्ताक्षर गर्नु भएको छ । शिक्षण, अनुसन्धान र प्रसार मुख्य कार्य रहेको सो विश्वविद्यालयले अनुसन्धानका लागि आफ्नै बजेट अभाव भएपछि विभिन्न दाताहरुस“ग सहकार्य गरी अनुसन्धान कार्य भइरहेको सो अवसरमा उपकुलपति प्याकुरेलले बताउनुभयो ।

Related Posts

३८ जना विद्यार्थीहरुले पाए सुइटर र शैक्षिक सामग्री

३८ जना विद्यार्थीहरुले पाए सुइटर र शैक्षिक सामग्री

महिलालाई व्यावसायिक बनाउन सीपमूलक तालिम

महिलालाई व्यावसायिक बनाउन सीपमूलक तालिम

घूस लिएको आरोपमा चितवनका तीन प्रहरी पक्राउ

घूस लिएको आरोपमा चितवनका तीन प्रहरी पक्राउ

Discussion about this post

अन‌ि यो पनि

तीन युवाले स्थापना गरे ‘ब्लु ल्याडर’
अर्थ

तीन युवाले स्थापना गरे ‘ब्लु ल्याडर’

भरतपुर । भरतपुरका तीन जना युवाहरु मिलेर ब्लु ल्याडर बिल्डर्स एण्ड सप्लायर्स प्रालि स्थापना गरेका छन् । व्यावसाीिक तथा आवासीय...

Read more
३८ जना विद्यार्थीहरुले पाए सुइटर र शैक्षिक सामग्री

३८ जना विद्यार्थीहरुले पाए सुइटर र शैक्षिक सामग्री

प्रतिनिधिसभा विघटन मुद्दा आज पनि हेर्दाहेर्दैमा

प्रतिनिधिसभा विघटन मुद्दा आज पनि हेर्दाहेर्दैमा

दीपज्योति सहकारीको २६ औँ वार्षिकोत्सव

दीपज्योति सहकारीको २६ औँ वार्षिकोत्सव

महिलालाई व्यावसायिक बनाउन सीपमूलक तालिम

महिलालाई व्यावसायिक बनाउन सीपमूलक तालिम

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In