दुई संघबीच अनुभव आदानप्रदान

अन‌ि यो पनि

रत्ननगर । जिल्ला भ्रमणमा आएको ललितपुर उद्योग वाणिज्य संघको टोलीले मंगलबार विहान रत्ननगर महोत्सव स्थलको अवलोकन तथा रत्ननगर उद्योग वाणिज्य संघका पदाधिकारीहरुसँग अन्तक्र्रिया गरेको छ । ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष अजरमान जोशीको नेतृत्वमा आएको टोली र रत्ननगर उवासंघका पदाधिकारीहरुबीच एक अर्काले गरेको गतिविधिको जानकारी तथा अनुभव बाँडेका थिए ।
दुई संघका पदाधिकारीबीच संस्थागत विकास, व्यवसायिक एकता लगायतको विषयमा छलफल भएको थियो । कार्यक्रममा ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष अजरामान जोशी र रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष दीपक कर्माचार्यले आ–आफनो संघले गरेको गतिविधिका बारेमा जानकारी गराउनुभएको थियो ।

प्रतिकृया

मुख्य समाचार

प्रकाशनको एक वर्षपछि सार्वजनिक भयो ‘अजिब मान्छे’

चितवन । गत वर्ष नै प्रकाशन भएको पुस्तक ‘अजिब मान्छे’ शनिबार सार्वजनिक गरिएको छ। लेखक सीताराम कोइरालाको पाँचौँ कृतिको...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया