ADVERTISEMENT
१० बैशाख २०७८, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१० बैशाख २०७८, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

सर्वाधिक पुरस्कारको फुटबल प्रतियोगिता

by चितवन पोष्ट
२०७० पुष २२, सोमबार ०३:१० गते
in खेलकुद, समाचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन वीरेन्द्र बहुमुखी क्याम्पसको आयोजनामा राष्ट्रव्यापी अन्तरकलेज खुल्ला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । माघ १६ गते सहिद दिवसको अवसरमा सोही दिनदेखि सुरू हुने राष्ट्रिय फुटबल प्रतियोगिता सम्पन्न गर्न स्ववियु सभापति निरज भट्टलाई संयोजकको जिम्मेवारी दिइएको छ ।
आइतबार बसेको अनेरास्ववियु क्याम्पस कमिटीको बैठकले प्रतियोगितालाई भव्यरूपमा सम्पन्न गर्न दस सदस्यीय स्टेरिङ कमिटी गठन गरेको अनेरास्ववियु वीरेन्द्र बहुमुखी क्याम्पसका अध्यक्ष विमल केसीले जनाकारी दिनुभयो ।
स्टेरिङ कमिटीको सदस्यहरुमा सुदीप रेग्मी, निरज भट्ट, देवप्रसाद पाठक, सहनशील लामा, रोहित सुवेदी, प्रकाश भट्ट, सुरज ज्ञवाली, सविना चौलागाई, विमल केसी र लीलाराम पौडेल रहनुभएको छ । फुटबल खेलको विकास र खेलाडीहरुको मनोवललाई उच्च राख्नको लागि चितवनकै ईतिहासँमा हालसम्मकै सर्वाधिक पुरस्कार राशी भएको खेल आयोजना गर्न लागिएको कार्यक्रम संयोजक भट्टले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुने समूहलाई नगद ७०,०००  सहित शिल्ड र प्रमाणपत्र त्यसैगरी द्वितीय हुने समूहलाई नगद ४०,००० सहित शिल्ड र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । त्यसैगरी सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कारले सम्मान गरिने बताइएको छ ।

Related Posts

टी–ट्वान्टी क्रिकेटमा नेपालद्वारा मलेसिया पराजित

टी–ट्वान्टी क्रिकेटमा नेपालद्वारा मलेसिया पराजित

उपचारका क्रममा कोरोना सङ्क्रमितको मृत्यु

पत्रकार अधिकारीको कोरोना सङ्क्रमणबाट मृत्यु

Chitwan Post

कालिका गोल्डकप सेमिफाइनलमा

Discussion about this post

अन‌ि यो पनि

देशभर १४१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि
प्रमुख समाचार

थप दुई हजार ४२८ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप दुई हजार ४२८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा...

Read more
टी–ट्वान्टी क्रिकेटमा नेपालद्वारा मलेसिया पराजित

टी–ट्वान्टी क्रिकेटमा नेपालद्वारा मलेसिया पराजित

सुकुमबासीलाई लालपुर्जा : रत्ननगरमा जग्गा नापजाँच सुरु

सामाजिक समावेशीकरणका लागि कार्यदल

सुकुमबासीलाई लालपुर्जा : रत्ननगरमा जग्गा नापजाँच सुरु

सुकुमबासीलाई लालपुर्जा : रत्ननगरमा जग्गा नापजाँच सुरु

Chitwan Post

औद्योगिक क्षेत्रमा ४८ प्रतिशत वैदेशिक लगानी

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : [email protected]

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In