नेरेसो उपशाखाको साधारण सभा

अन‌ि यो पनि

भरतपुर । नेपाल रेडक्रस सोसाइटी महेन्द्रचोक उपशाखाको २८ औँ साधारण सभा एवम् छैटौँ अधिवेशनले विदुर केसीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सदस्यहरुमा विष्णु न्यौपाने, किशोर गुरूङ, रमा सिलवाल, ज्ञानेन्द्र पोखरेल, मञ्जु खड्का, धर्मराज आचार्य र जीवन केसी रहनुभएको छ ।
उपशाखा सभापति विदुर केसीको सभापति¤व एवम् जिल्ला शाखा सभापति हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ज्ञानशाली न्यौपाने, हरिश्चन्द्र महतो, रत्नप्रसाद सापकोटा, हरि आचार्यलगायतले मन्तव्य राख्नुभएको थियो ।

प्रतिकृया

मुख्य समाचार

प्रकाशनको एक वर्षपछि सार्वजनिक भयो ‘अजिब मान्छे’

चितवन । गत वर्ष नै प्रकाशन भएको पुस्तक ‘अजिब मान्छे’ शनिबार सार्वजनिक गरिएको छ। लेखक सीताराम कोइरालाको पाँचौँ कृतिको...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया