ADVERTISEMENT
११ माघ २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
११ माघ २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

बाघको व्यवस्थापन गर्न माग

by चितवन पोष्ट
२०७० पुष २१, आईतवार ०३:४५ गते
in समाचार, समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । चितवन राष्ट्रिय निकुञ्जबाट निस्किएर पटकपटक माडीको बस्तीमा आतङ्क मच्चाउँदै आएको पाटे बाघको उचित व्यवस्थापन गर्न निकुञ्जले विभागसँग अनुरोध गरेको छ । मङ्सिरको दोस्रो साता माडी अयोध्यापुरीको बस्तीबाट बेहोस बनाई नियन्त्रणमा लिइएको बाघ पुनः सोही क्षेत्रमा गएपछि निकुञ्जले अन्यत्रै व्यवस्थापन गर्नुपर्ने भन्दै विभागसँग आग्रह गरेको हो ।
बस्तीमा दोहो¥याएर पसेपछि दुई दिनअघि मात्रै बाघलाई निकुञ्जको प्राविधिक टोलीले पुनः नियन्त्रणमा लिएको थियो । एक पटक नियन्त्रणमा लिएर निकुञ्जको अर्काे क्षेत्रमा छाडिएको बाघ पुनः सोही स्थानमा फर्केर गएपछि निकुञ्जमा राख्न उपयुक्त नभएको निष्कर्ष संरक्षणकर्मीले निकालेका छन् ।
निकुञ्ज स्रोतका अनुसार बर्दिया राष्ट्रिय निकुञ्ज या चिडियाखानामा बाघ लैजानुपर्ने प्रस्ताव गरिएको छ ।
निकुञ्जमा एउटा बाघ केही वर्षदेखि पालिएको छ भने अर्काे घाइते बाघको उपचार चलिरहेको छ । पुनः बस्तीमा फर्केर गएकाले व्यवस्थापन गर्न निकुञ्ज विभागलाई भनिएकोमा कुनै निर्णय नआएको चितवन निकुञ्जका प्रवक्ता टीकाराम पौडेलले जानकारी दिनुभयो । पछिल्लो गणनाअनुसार हाल नेपालमा १९८ बाघ रहेका छन् । चितवन निकुञ्जमा मात्रै १२० वटा बाघ छन् ।

Related Posts

कोरोना भाइरसका कारण विदेशमा थप नौ जनाको निधन

कोरोना भाइरसका कारण विदेशमा थप नौ जनाको निधन

Chitwan Post

घरबाट भागेका देवर–भाउजूको मृत्यु

Chitwan Post

अन्नपूर्ण सुगर मिलका सञ्चालक सम्पर्कविहीन

Discussion about this post

अन‌ि यो पनि

कोरोना भाइरसका कारण विदेशमा थप नौ जनाको निधन
समाज

कोरोना भाइरसका कारण विदेशमा थप नौ जनाको निधन

काठमाडौँ । कोभिड– १९ को सङ्क्रमणबाट विदेशमा थप नौ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो...

Read more
Chitwan Post

घरबाट भागेका देवर–भाउजूको मृत्यु

ग्रामीण यातायातमा सञ्चालक समिति चयन

ग्रामीण यातायातमा सञ्चालक समिति चयन

चीनमा कोरोनाका नयाँ सङ्क्रमितहरु भेटिने क्रम जारी

चीनमा कोरोनाका नयाँ सङ्क्रमितहरु भेटिने क्रम जारी

Chitwan Post

अन्नपूर्ण सुगर मिलका सञ्चालक सम्पर्कविहीन

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In