पिसजोनमा स्काउट ज्याम्बोरेट

अन‌ि यो पनि

भरतपुर । पिसजोन स्काउट ज्याम्बोरेट–२०७० यहि माघ १ गतेदेखि ४ गतेसम्म चितवनको भरतपुरमा रहेको पिसजोन बोर्डिङ स्कुलमा हुने भएको छ । नेपाल स्काउट प्रधान कार्यांलय काठमाण्डौ र शाखा कार्यालय चितवनको आयोजना तथा पिसजोन बोर्डिङ स्कुलको प्रायोजनमा ज्याम्बोरेट सुरू हुन लागेको हो । सिम्प्ली स्काउटिङ भन्ने मुल नाराका साथ चितवनमा पिजोन स्काउट ज्याम्बोरेट–२०७० को ७५ प्रतिशत पूरा भएको शनिबार आयोजित पत्रकार सम्मेलनमा पिसजोन बोर्डिङ स्कुलका व्यवस्थापन समितिका अध्यक्ष धु्रव्रराज काफ्लेले जानाकारी दिनुभयो ।
ज्याम्बोरेटलाई सफल बनाउनका लागि चितवनका प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्माको अध्यक्षतामा ३९ सदस्ययी ज्याम्वोरेट व्यवस्थापन समितिसमेत गठन गरिएको ज्याम्वोरेटका सञ्चार संयोजक सूर्य भुषालले जानाकारी दिनुभयो ।

प्रतिकृया

मुख्य समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस पुनः सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनः आजदेखि बहस सुरु भएको छ । सर्वोच्च...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया