ADVERTISEMENT
६ माघ २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
६ माघ २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

वाग्ले र गौतमको उम्मेदवारी

by चितवन पोष्ट
२०७० पुष १८, बिहीबार ०४:०४ गते
in अर्थ
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

नारायणगढ । उवासंघ चितवनको १७ औं कार्यसमिति चयनका लागि आगामी पुस २९ र ३० गते साधारणसभा हुँदैछ । संघमा तीन कार्यकाल सदस्य रही बीचमा एक कार्यकाल उपाध्यक्ष पदमा पराजित भएका र अघिल्लो चुनावमा पछि हटेका श्रीभक्त अच्यूत वाग्ले अध्यक्ष पदका लागि अघि बढेका छन् ।
बुधबार पत्रकार सम्मेलन गरी वाग्लेले भने, ‘अध्यक्ष पदका लागि मेरो उम्मेदवारी पक्का भएको छ ।’ त्यस्तै सोही पत्रकार सम्मेलनमा बोल्दै हाल कार्यसमितिको सदस्य पदमा रहेका राजन गौतमले आफू वरिष्ठ उपाध्यक्षमा लड्ने बताए । उवासंघ चितवनमा हुने नेतृत्व चयनको परम्परालाई तोड्दै आमव्यवसायीको माग र हितका लागि आफूहरु कटिबद्ध रहेको उम्मेदवार द्वयले बताए । उनीहरुको उम्मेदवारी घोषणासँगै उवासंघको आगामी नेतृत्व चयन निकै रोचक हुने देखिन्छ ।
वाग्लेले अध्यक्षमा उम्मेदवारी घोषणा गरेसँगै उनको प्रतिस्पर्धा हालका वरिष्ठ उपाध्यक्ष कल्याण जोशीसँग हुने देखिन्छ । त्यस्तै, वरिष्ठ उपाध्यक्षमा जाने लाइनमा रहेका सहनलाल प्रधानसँग गौतमको प्रतिस्पर्धा हुने देखिन्छ ।
कार्यसमितिको सदस्य पदमा रहेका बद्री अधिकारी, चिरञ्जीवी सुवेदी, चुननारायण श्रेष्ठ, सुमन श्रेष्ठ, देवेन्द्र श्रेष्ठ, खोमकान्त रेग्मी र प्रद्युम्न सापकोटा चुनावी मैदानमा उत्रने पक्का भएको छ । कतिपयले प्रचारप्रसार पनि थालिसकेका छन् ।

Related Posts

भरतपुर महानगर : पहिलो त्रैमासिकमा ११ प्रतिशत विकास खर्च

‘भरतपुरको पश्चिमी क्षेत्र कृषि र पर्यटकीय केन्द्र बन्दै’

‘जनकपुर–जयनगर रेल्वे’ माघ अन्तिमदेखि सञ्चालनमा आउँदै

‘जनकपुर–जयनगर रेल्वे’ माघ अन्तिमदेखि सञ्चालनमा आउँदै

Chitwan Post

महासंघ बागमती र उवासंघ–चितवनबीच छलफल

Discussion about this post

अन‌ि यो पनि

बागमती प्रदेश : नेकपा अस्तव्यस्त, कांग्रेस मस्त
प्रमुख समाचार

बागमती प्रदेश : नेकपा अस्तव्यस्त, कांग्रेस मस्त

हेटौँडा । सत्तारुढ नेकपामा देखिएको विवाद केन्द्र हुँदै प्रदेश तहदेखि स्थानीय तहसम्म देखिएको छ । नेकपाको विवादको सुरुवाती चरणदेखि नै...

Read more
बागमती प्रदेशका पत्रकारको मोजो तालिम अयोध्यापुरीमा सुरु

बागमती प्रदेशका पत्रकारको मोजो तालिम अयोध्यापुरीमा सुरु

सौराहामा पर्यटकीय बसपार्क बनाउन जग्गा सर्वे सुरु

चेपाङ विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

सौराहामा पर्यटकीय बसपार्क बनाउन जग्गा सर्वे सुरु

सौराहामा पर्यटकीय बसपार्क बनाउन जग्गा सर्वे सुरु

‘खाना खाने पैसा छैन, उपचार कसरी गर्ने ?’

‘खाना खाने पैसा छैन, उपचार कसरी गर्ने ?’

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In