ADVERTISEMENT
११ माघ २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
११ माघ २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

चौबीसै घण्टा प्रसूति सेवा !

by चितवन पोष्ट
२०७० पुष १८, बिहीबार ०४:०१ गते
in समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

बछौली । बछौली स्वास्थ्य चौकीमा बुधबारदेखि चौबीसै घण्टा प्रसूति सेवा सुरू भएको छ । स्वास्थ्य चौकीको सभाहलमा आयोजित कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय भरतपुरका प्रमुख केयरसिंह गोदारले प्रसूति सेवाको उद्घाटन गर्नुभएको थियो ।
गोदारले ग्रामीण क्षेत्रमा चौबीसै घण्टा प्रसूति सेवाको सुरूवात् हुनु सुखद भएको बताउनुभयो । बछौली स्वास्थ्यचौकीमा सुरू भएको सेवाले यस क्षेत्रका महिलाहरु लाभाम्वित हुनेमा आफू आशावादी रहेको उहाँको भनाइ छ । २०६८ सालबाट स्वाथ्यचौकीमा स्तरोन्नती भएको सो स्वास्थ्य चौकीमा प्रसूति सेवा सुरू भएसँगै स्थानीयहरु खुसी भएका छन् ।
स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष एवम् बछौली गाविसका सचिव तेजेन्द्रनाथ लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्यचौकी प्रमुख प्रकाशकुमार चौधरी, अहेव मन्नुनाथ अधिकारी, व्यवस्थापन समितिका सदस्य भगवती विडारी, सामुदायिक व्यवस्थापन समितिका उपाध्यक्ष हरिप्रसाद रिजाल, स्रोत व्यक्ति नन्दकली चापागार्इंलगायतले बोल्नुभएको थियो ।

Related Posts

कृषिमा विदेशी लगानी : किसानको दुःखमा माफियाको चलखेल !

विद्यार्थीलाई स्टेसनरी तथा खेलकुदका सामग्री

कृषिमा विदेशी लगानी : किसानको दुःखमा माफियाको चलखेल !

चनौली रेडक्रस उपशाखाको साधारण सभा

कृषिमा विदेशी लगानी : किसानको दुःखमा माफियाको चलखेल !

पुरस्कारको राशि आदर्श गृहलाई सहयोग

Discussion about this post

अन‌ि यो पनि

धर्म जीवनको खोज हो
विचार

धर्म जीवनको खोज हो

मनुष्यको जीवन जन्मसँगै उपलब्ध हुँदैन । जन्मपछि हामीलाई जीवन निर्माण गर्ने अवसर मिल्दछ । तर, जो मान्छेहरू जन्मनुलाई नै काफी...

Read more
कृषिमा विदेशी लगानी : किसानको दुःखमा माफियाको चलखेल !

विद्यार्थीलाई स्टेसनरी तथा खेलकुदका सामग्री

कृषिमा विदेशी लगानी : किसानको दुःखमा माफियाको चलखेल !

काठमाडौँ ११ ले जित्यो माडी गोल्डकप

कृषिमा विदेशी लगानी : किसानको दुःखमा माफियाको चलखेल !

चनौली रेडक्रस उपशाखाको साधारण सभा

कृषिमा विदेशी लगानी : किसानको दुःखमा माफियाको चलखेल !

वक्तृत्वकलामा जिया प्रथम

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In