ADVERTISEMENT
९ माघ २०७७, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
९ माघ २०७७, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

बस दुर्घटनामा १४ जनाको मृत्यु

by चितवन पोष्ट
२०७० पुष १८, बिहीबार ०३:५३ गते
in समाज
0
0
SHARES
Share on FacebookShare on Twitter

सल्यान । सल्यानको बाँझकाँडा गाविस– १ मा आज बिहान बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् ।
मृतक सबैको सनाखत भइसकेको छ । सो दुर्घटनामा मर्नेहरूमा बाँसकाँडा गाविस–१ सल्यानका २८ वर्षीया भूमा चलाउने, रुकुम खलङ्गा–१ का आनन्दकुमार केसी, सोही ठाउँका २२ वर्षीया करुणा घर्ती, मुरु–७ झुलखेत रुकुमका २६ वर्षीय प्रेमबहादुर बुढा मगर, दाङ घोराही घर भई रुकुम महेन्द्रदल गणमा कार्यरत नेपाली सेनाका हवल्दार ३७ वर्षीय राजेश बुढा, खलङ्गा–१ रुकुमका २३ वर्षीय सुजन शाही, रुकुम चौखावाङ–२ का २८ वर्षीय मानबहादुर बुढा र आठविसकोट रुकुमका प्रेमी बुढाका तीन वर्षीय छोरा रहेका छन् ।
सो दुर्घटनामा गम्भीर घाइते भएका १८ जनाको खलङ्गामा सामान्य उपचार गरी नेपालगन्ज पठाइएको छ भने बाँकीको खलङ्गा अस्पताल र शितलपाटीस्थित कान्तिपुर सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । काठमाडाँैबाट रुकुम जाँदै गरेको लु१ख ८२९० नम्बरको रात्रिबस बिहान ५ बजे दुर्घटना भएको हो ।
त्यस्तै, पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको जिप मंगलबार राति बन्दिपुर ६ चुनपहराबाट मर्स्याङ्दी नदीमा खस्दा ६ भारतीय पर्यटकको मृत्यु भएको छ । दुर्घटनामा चालकसहित अन्य ५ जना घाइते भएका छन् ।
मृत्यु हुनेहरुमा ५८ वर्र्षीय विनयकुमार तिवारी, १३ बर्र्षीय हेमन्त त्रिपाठी, ५६ वर्षीया कलावती तिवारी, ३३ वर्षीया पुनम त्रिपाठी, २० वर्षीया नेहा त्रिपाठी र ३६ वर्षीय मिलन त्रिपाठी रहेका छन् । मिलनबाहेकका उनीहरु सबैको घटनास्थलमा नै मृत्यु भएको हो । गम्भीर घाइते मिलनलाई थप उपचारका लागि काठमाडौं लैजादैं गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला ट्राफिक ईन्चार्ज प्रहरी नायव निरिक्षक भेषराज रेग्मीले बताउनुभयो ।

Related Posts

साहूबाट चर्को व्याजदरमा ऋण लिने चलन हट्दै

गैँडाको आक्रमणबाट निधन भएका परिवारलाई राहत

कोरोना भाइरसबाट ३ करोड ७८ लाख संक्रमित, १० लाख ८२ हजार बढीको मृत्यु

नेपालमा थपिए ३०२ जना नयाँ संक्रमित

अपराध अनुसन्धान तथा नियन्त्रणको लागि घुम्ती प्रशिक्षण

अपराध अनुसन्धान तथा नियन्त्रणको लागि घुम्ती प्रशिक्षण

Discussion about this post

अन‌ि यो पनि

विद्यालयलाई युथ क्लबको सहयोग
प्रमुख समाचार

६ महिनामा २१ प्रतिशत मात्र जिल्लाको विकास खर्च

चितवन, ९ माघ । जिल्लामा विकास निर्माणका लागि संघीय सरकारबाट विनियोजित बजेट अपेक्षाकृत रुपमा खर्च हुन सकेको छैन । चालु...

Read more
साहूबाट चर्को व्याजदरमा ऋण लिने चलन हट्दै

गैँडाको आक्रमणबाट निधन भएका परिवारलाई राहत

कोरोना भाइरसबाट ३ करोड ७८ लाख संक्रमित, १० लाख ८२ हजार बढीको मृत्यु

नेपालमा थपिए ३०२ जना नयाँ संक्रमित

अपराध अनुसन्धान तथा नियन्त्रणको लागि घुम्ती प्रशिक्षण

अपराध अनुसन्धान तथा नियन्त्रणको लागि घुम्ती प्रशिक्षण

भारतमा एक करोड पाँच लाख ५७ हजार बढी संक्रमित

भारतमा कोभिड–१९ को कारण मृत्यु हुनेको संख्या १ लाख ५३ हजार नाघ्यो

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In