ADVERTISEMENT
९ बैशाख २०७८, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
९ बैशाख २०७८, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

रेसेदारबाट झोला बनाउने तालिम

by चितवन पोष्ट
२०७० पुष १८, बिहीबार ०३:४७ गते
in अर्थ
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । रेशेदार वस्तुबाट झोला बनाउनेहरुका लागि सिपवृद्धि तालिम भरतपुरमा सम्पन्न भएको छ । रोटरी क्लब अफ बुढानिलकण्ठ, रोटरी क्लब अफ नारायणगढ, उद्योग वाणिज्य संघ चितवन र प्राकृतिक श्रोत विकास केन्द्रको संयुक्त आयोजनामा तालिम सञ्चालन भएको थियो ।
गत वैशाख २२ गतेबाट २२ दिन नै झोलाको तालिम बनाउन सिकाइएका २० महिलाहरुलाई  पुनः सिपवृद्धि तालिम दिइएको हो । सो अवसरमा केराको रेशा, जलकुम्बी झार, पट्टेलको पाट, मकैको झुत्ला आदि वस्तुहरुबाट झोला बनाउन सिकाइएको थियो । तालिम समापन समारोहमा सहभागी वक्ताहरुले रेशेदार वस्तुबाट बनाइएका झोलाको माग बजारमा बढी रहेको धारणा व्यक्त गरे ।
रोटरी क्लब अफ नारायणगढका अध्यक्ष सहन प्रधानको सभापति¤वमा सम्पन्न कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष कल्याण जोशीले हस्तकलाका वस्तुहरुको अन्तर्राष्ट्रिय तहमै माग बढ्दो रहेको बताउनुभयो ।
प्रशिक्षक श्यामवदना श्रेष्ठले फालिने वस्तुहरुलाई प्रयोग गरेर बनाइने हँुदा कच्चा पदार्थका लागि लाग्ने लागतखर्च बच्ने बताउनुभयो ।
सो अवसरमा रोटरी क्लव अफ बुढानिलकण्ठका अध्यक्ष राधेश्याम भण्डारी, रोटरी क्लब अफ नारायणगढका निर्वतमान अध्यक्ष रमेश श्रेष्ठ आर्दश गृहकी अध्यक्ष मिना खरेललगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

Related Posts

नारायणगढ–मुग्लिन सडकमा पुल : केही सम्पन्न, केही धमाधम बन्दै

नारायणगढ–मुग्लिन सडकमा पुल : केही सम्पन्न, केही धमाधम बन्दै

जिल्लामा नेविसंघ विवाद : स्थापना दिवसमा फरक–फरक कार्यक्रम

गोरखामा नौ हजार निजी आवास पुनर्निर्माण

Chitwan Post

पूर्वी चितवन मदिरा व्यवसायी संघमा अधिकारी

Discussion about this post

अन‌ि यो पनि

चितवनमा कोरोना सङ्क्रमित बढ्दै, ९ बजेपछि रात्रिकालीन व्यवसाय बन्द गर्न अनुरोध
प्रमुख समाचार

एकैदिन २३५१ सङ्क्रमित, छ जनाको मृत्यु

काठमाडौँ । कोभिड– १९ को सङ्क्रमण दिनदिनै बढ्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका...

Read more
हरिहर मन्दिरको धर्मशालाका लागि आर्थिक सहयोग

हरिहर मन्दिरको धर्मशालाका लागि आर्थिक सहयोग

Chitwan Post

अद्वैतको विशेष सत्संग सम्पन्न

चेपाङ महिलालाई आयआर्जनका लागि बीउ पुँजी वितरण

चेपाङ महिलालाई आयआर्जनका लागि बीउ पुँजी वितरण

प्रहरी निरीक्षक थापा प्रदेशकै सर्वोत्कृष्ट

प्रहरी निरीक्षक थापा प्रदेशकै सर्वोत्कृष्ट

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : [email protected]

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In