सडक दुर्घटनामा महिला मृत्यु

अन‌ि यो पनि

परासी । नवलपरासीको दाउन्नेमा आज दिउँसो भएको सडक दुर्घटनामा एक महिलाको ज्यान गएको छ ।
पूर्व–पश्चिम राजमार्गको दाउन्नेमा पूर्वबाट आएको ना२१प ७९७२ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आएको ना१ख ८१७८ नं को ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार प्रगतिनगर–९ बस्ने ४६ वर्षीय नन्दकली चालिसे आचार्यको घटनास्थलमै ज्यान गएको बर्दघाट प्रहरी चौकीले जनाएको छ ।
मोटरसाइकल चालक मृतकका पति ५० वर्षीय ऋतुराज अचार्य घाइते हुनुभएको छ । प्रहरीले चालक र ट्रकलार्ई कब्जामा लिएको जनाएको छ । रासस

प्रतिकृया

मुख्य समाचार

प्रकाशनको एक वर्षपछि सार्वजनिक भयो ‘अजिब मान्छे’

चितवन । गत वर्ष नै प्रकाशन भएको पुस्तक ‘अजिब मान्छे’ शनिबार सार्वजनिक गरिएको छ। लेखक सीताराम कोइरालाको पाँचौँ कृतिको...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया