ADVERTISEMENT
१७ फाल्गुन २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१७ फाल्गुन २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

दुई स्रष्टा सम्मानित

by चितवन पोष्ट
२०७० पुष १६, मंगलवार ०६:१७ गते
in समाचार, साहित्य
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

देवघाट । कवि शिरोमणि लेखनाथ पौड्यालको १३० आंै जन्मजयन्तीको अवसमा चितवन साहित्य परिषदले कृष्णकुमारी गुरूङ स्मृति पुरस्कारबाट दुई जना स्रष्टालाई सम्मान गरेको छ ।
सोमबार देवघाटमा कार्यक्रम गरी परिषदले डा निर्माेही व्यास र प्राध्यापक डा नारायणप्रसाद खनाललाई पुरस्कार प्रदान गरेको हो । व्यासको ‘बोधिवृक्षको छायाँमा’ कवितासंग्रह तथा खनालको ‘नागपञ्चमी’ निबन्धसंग्रहका लागि पुरस्कार प्रदान गरेको परिषदकी अध्यक्ष गायत्री श्रेष्ठले बताउनुभयो ।
कार्यक्रममा बागीश्वरी अंक २१ सार्वजनिक गर्नुका साथै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापानको मुखपत्र साकुरा फुल्दा कृतिको विमोचनसमेत गरिएको थियो । कार्यक्रममा कवि लेखनाथ पौडेलको बारेमा चर्चा गर्नुका साथै पौडेलप्रति समर्पण गरिएका रचनाहरु वाचन गरिएका थिए ।
आत्रेय गोत्र पौडेलवंश अनुसन्धान प्रतिष्ठान देवघाटको सहआयोजनामा सम्पन्न कार्यक्रममा देवघाटमा रहेको लेखनाथ पौड्यालको प्रतिमामा माल्यार्पण समेत गरिएको थियो । साहित्यकार रामबाबु घिमिरे प्रमुख अतिथि रहनु भएको कार्यक्रमको अध्यक्षता परिषद्की अध्यक्ष गायत्री श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा आमन्त्रित अध्यक्ष कृष्णप्रसाद पौडेलले अक्षयकोष स्थापनाका लागि परिषदलाई १ लाख ५० हजार रूपैयाँ दिने घोषणा गर्नुभयो ।

Related Posts

तपाईंको सबैभन्दा ठूलो क्षमता !

साहित्यकारको फोन डायरी विमोचन

सबै नेपाली नागरिकलाई खोप : मन्त्री त्रिपाठी

सबै नेपाली नागरिकलाई खोप : मन्त्री त्रिपाठी

‘हीरक आरोहणमा तीर्थराज न्यौपाने’ लोकार्पण

‘हीरक आरोहणमा तीर्थराज न्यौपाने’ लोकार्पण

Discussion about this post

अन‌ि यो पनि

फेसबुक कम्प्युटर सप्लायर्सद्वारा पर्सामा शाखा विस्तार
अर्थ

फेसबुक कम्प्युटर सप्लायर्सद्वारा पर्सामा शाखा विस्तार

खैरहनी । चितवनको नारायणगढबाट सेवा प्रदान गर्दै आइरहेको फेसबुक कम्प्युटर सप्लायर्सले जिल्लाको पर्सामा शाखा विस्तार गरेको छ । दोस्रो शाखाको...

Read more
निलगाईको आक्रमणबाट एक जनाको मृत्यु

निलगाईको आक्रमणबाट एक जनाको मृत्यु

Chitwan Post

डोजरले फालेको माटाले पुरेर मृत्यु

सामाजिक क्षेत्रमा लामिछानेको लगाव : विपन्नको शिक्षादेखि उपचारसम्म सहयोग

सामाजिक क्षेत्रमा लामिछानेको लगाव : विपन्नको शिक्षादेखि उपचारसम्म सहयोग

आहार र बासस्थान अभावले गैँडा भारत जाने जोखिम

निकुञ्जका गैँडा बासस्थान खोज्दै पश्चिमतर्फ

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In