गैंडाकोट । प्रतिभा पुस्तकालय तथा अध्ययन केन्द्र गैंडाकोटको सातौं वार्षिक साधरणसभा तथा तेस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ ।
अधिवेशनले सन्तोष वाग्लेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा निला थापा क्षेत्री, सचिवमा ऋषि न्यौपाने, कोषध्यक्षमा विश्वराज सापकोटा रहेका छन् ।
Discussion about this post