ADVERTISEMENT
६ माघ २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
६ माघ २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

खेलाडी सम्मानित

by चितवन पोष्ट
२०७० पुष १४, आईतवार ०३:३९ गते
in खेलकुद
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

    काठमाडौँ, १३ पुस । अजिमा युवा क्लबले फुटबल खेलाडी मनाङ मस्र्याङ्दी क्लबका नवीन न्यौपाने र दिनेश कार्की तथा कराते खेलाडी सुरेन्द्रसिंह लामा र सिर्जना अधिकारीलाई आज यहाँ आयोजित कार्यक्रममा सम्मान गरेको छ ।
यस्तै कराते निर्णायक एवम् राष्ट्रिय खेलकुद परिषद्का सदस्य रेशम लामा र कराते प्रशिक्षक प्रेमलाल बम्जन पनि सम्मानित भए ।
नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेल, एपिएफका अत्तिरिक्त महानिरीक्षक कृष्णकुमार तामाङ र अजिमाका अध्यक्ष प्रकाश श्रेष्ठले संयुक्तरुपमा उहाँहरूलाई प्रशंसापत्र प्रदान गरी सम्मान गर्नुभयो ।
कार्यक्रममा १३६ पटक रक्तदान गर्ने नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष प्रेमसागर कर्माचार्य, बुढानीलकण्ठ स्कुलका भूपु प्रधानाध्यापक बेदबहादुर खड्का, श्री गणेश उमाविका प्रधानाध्यापक भीमसेन खत्री, पशु एवम् बोटविरुवासम्बन्धी चिकित्सक रेवतीमान श्रेष्ठ, वरिष्ठ सङ्गीतकार शम्भूजित बाँस्कोटा, बुढानीलकण्ठ मन्दिरका मठादीस स्वामी एक हजार ८ निगमानन्द जी महाराज, गायिका कमला श्रेष्ठ, स्थानीय संघसंस्था, अनमोल अस्पताललगायतलाई पनि सम्मान गरिएको थियो । रासस

Related Posts

Chitwan Post

कावासोतीमा भेट्रान्स फुटबल प्रतियोगिता सुरू

पूर्वगोल रक्षक शाहीको निधन

पूर्वगोल रक्षक शाहीको निधन

Chitwan Post

ब्रह्मपुर डोजोका कराँते खेलाडीको ग्रेडिङ

Discussion about this post

अन‌ि यो पनि

भरतपुरमा ‘क्यूमिन रेष्ट्रो एण्ड थाली किचन’ सञ्चालन
अर्थ

भरतपुरमा ‘क्यूमिन रेष्ट्रो एण्ड थाली किचन’ सञ्चालन

चितवन । नेपाल प्रहरीको २२ वर्षे सेवाअवधि पूरा गरेकी कल्पना पौडेल खड्काले यहाँ होटल व्यवसाय सुरु गरेकी छन् । प्रहरी...

Read more
Chitwan Post

दुर्घटना नियन्त्रण गर्न समय निर्धारण

चितवनमा सवारी दुर्घटना : छ महिनामा ५८ जनाको मृत्यु

चितवनमा सवारी दुर्घटना : छ महिनामा ५८ जनाको मृत्यु

बागमती प्रदेश : नेकपा अस्तव्यस्त, कांग्रेस मस्त

विद्यालय जान थाले २१ बालश्रमिक

बागमती प्रदेश : नेकपा अस्तव्यस्त, कांग्रेस मस्त

उपभोक्ता संरक्षण ऐन परिमार्जन गर्न किराना व्यवसायीको माग

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In