ADVERTISEMENT
१४ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१४ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

रेल्वे कर्मचारी अन्योलमा

by चितवन पोष्ट
२०७० पुष १४, आईतवार ०३:३७ गते
in समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

    जनकपुर । ब्रोडगेज निर्माणको कार्य सुुरु भएपछि रेल्वे बन्द हुने भएकाले त्यहाँ कार्यरत कर्मचारीलाई सरकारले राख्छ वा निकाल्छ भन्ने बारेमा यहाँका कर्मचारीहरू अन्योलमा छन् ।
पहिलोचरणअन्तर्गत सरकारले भारतको जयनगरदेखि महोत्तरीको बर्दिवाससम्म ६९ किलोमिटरसम्मका लागि ६० करोड भारतीय रुपैयाँ बजेट विनियोजन गरेको छ । सोअन्तर्गत पुलपुलेसा निर्माण र माटो भर्ने काम गरिने रेल्वे विभागले जनाएको छ ।
यसअन्तर्गत काम सुरु भएपछि करिब तीन वर्षसम्म जनकपुर–जयनगर रेल सेवा बन्द हुने भएकाले कार्यरत अस्थायी र ज्यालादारी कर्मचारीलाई सरकारले राख्छ वा निकाल्छ भन्ने बारेमा कर्मचारीबीच शङ्का उपशङ्का उत्पन्न भइरहेको छ ।
हाल जनकपुर रेल्वेमा १६० जना कर्मचारीमध्ये ज्यालादारी दुई जना र अस्थायी १०७ जना कर्मचारी छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुल्सीप्रसाद सिटौलासँग यसबारेमा जिज्ञासा राख्दा उहाँले हालसम्म सोबारेमा निर्णय नभएको बताउनुभयो । उहाँले रेल विभागलाई खारेज गरी रेल बोर्ड गठन गर्ने अनिमात्र कर्मचारीको बारेमा केही निर्णय लिन सकिने बताउनुभयो ।
जनकपुर रेल्वेका कर्मचारीहरू आन्दोलनमा रहेकोबारे जिज्ञासा राख्दा उहाँले आन्दोलन गर्ने नेपालीको स्वभाव भएकाले यसबाट सरकारलाई र रेल्वे विस्तारमा खासै फरक नपर्ने बताउनुभयो ।
यसैबीच रेल विभागका महानिर्देशक राजेश्वर महान सिंहले हालसम्म कर्मचारीको विषयमा रेल विभाग मौन रहेको छ । कर्मचारीको आन्दोलनलाई औचित्यहीन भएको उहाँको कथन थियो ।
कर्मचारीले सात दिनभित्र आफूहरूको समस्या र मागको विषयमा विभाग गम्भीर नभए रेल्वे विस्तारको कार्यलाई नै अवरोध गर्ने जनाएको छ । रासस

Related Posts

चितवनमा कोरोना सङ्क्रमित घट्दै

नेपालमा कोरोनाबाट थप ३०३ सङ्क्रमित, २८५ जना निको

Chitwan Post

छतबाट खसेर वृद्धाको मृत्यु

उपत्यकाको ट्राफिक व्यवस्थापनमा स्काउटका ‘स्वयंसेवक’

उपत्यकाको ट्राफिक व्यवस्थापनमा स्काउटका ‘स्वयंसेवक’

Discussion about this post

अन‌ि यो पनि

नेपाली कांग्रेसद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा
राजनीति

नेपाली कांग्रेसद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनलगायतविरुद्ध आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको छ । कांग्रेसको आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले यही...

Read more
सन् २०२० मा विपद्जन्य घटनाबाट पाँच हजार बढीको मृत्यु

सन् २०२० मा विपद्जन्य घटनाबाट पाँच हजार बढीको मृत्यु

पार्टीको आधिकारिकता हामीसँग छ : नेपाल

पार्टीको आधिकारिकता हामीसँग छ : नेपाल

चितवनमा कोरोना सङ्क्रमित घट्दै

नेपालमा कोरोनाबाट थप ३०३ सङ्क्रमित, २८५ जना निको

चितवन पोष्टकर्मी खनालसहित पाँच जनालाई पुरस्कृत गरिने

चितवन पोष्टकर्मी खनालसहित पाँच जनालाई पुरस्कृत गरिने

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In