ADVERTISEMENT
१० माघ २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१० माघ २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

योजना तर्जुमाबारे अभिमुखीकरण

by चितवन पोष्ट
२०७० पुष १३, शनिबार ०३:३१ गते
in समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । जिल्ला विकास समिति भरतपुर, केएर नेपाल र कालिका सामुदायिक महिला विकास केन्द्रको संयुक्त सहकार्यमा माडीका चार गाविसमा योजना तर्जुमाबारे अभिमुखीकरण भएको छ ।
बिहीबार र शुक्रबार माडीका ४ वटा गाविसका गाविस सचिव, राजनीतिक दलका प्रतिनिधि, राजनीतिक दल महिला सञ्जाल, हेल्थपोष्ट, पारालिगल, स्थानीय समाजसेवीहरुको सहभागितामा गाविसको योजना तर्जुमा प्रक्रियासम्बन्धी १÷१ दिने अभिमुखीकरण कल्याणपुर र गर्दी गाविसमा सम्पन्न भएको छ ।
खास गरी यो समय गाउँ विकास समितिको योजना तर्जुमा हुन लागेको र यस अभिमुखीकरण कार्यक्रमको उद्देश्यबाट लक्षित समुदायलाई गाविसको आन्तरिक आय, लक्षित वर्गलाई छुट्याइने बजेट, विषयगत संघ संस्थाहरुको ऐक्यबद्धता, गाविसको न्यूनतम शर्त र कार्य सम्पादन मापन (एमसीपीएम) का आधारहरु, गाविस तथा जिल्ला विकास समितिको वार्षिक बजेटलगायतको बारेमा प्रशिक्षण गरिएको थियो ।
जिल्ला विकास समिति, भरतपुरका सामाजिक विकास अधिकृत प्रकाशचन्द्र पौडेले सहजीकरण गर्नु भएको उक्त दुवै कार्यक्रममा गाविस सचिवहरु विष्णुप्रसाद भुषाल, देवप्रसाद पौडेल, इन्द्रप्रसाद काफ्ले, प्रकाश पौडेल, केएर नेपालबाट बन्दना खाँड र कालिका संस्थाका संयोजक कृष्ण पन्तलगायतले बोल्नु भएको थियो ।

Related Posts

बाइपास रोडमा शंकास्पद बस्तु फेला

बाइपास रोडमा शंकास्पद बस्तु फेला

Chitwan Post

अज्ञात समूहद्धारा ट्रकमाथि ढुंगा प्रहार

साइकल लेन सहितको सडक निर्माणमा लापरर्बाही

साइकल लेन सहितको सडक निर्माणमा लापरर्बाही

Discussion about this post

अन‌ि यो पनि

बाइपास रोडमा शंकास्पद बस्तु फेला
समाज

बाइपास रोडमा शंकास्पद बस्तु फेला

भरतपुर । भरतपुर–११ को बाइपास रोडमा शंकास्पद बस्तु फेला परेको छ । भरतपुर आँखा अस्पताल अगाडि शंकास्पद बस्तु भेटिएको हो...

Read more
Chitwan Post

अज्ञात समूहद्धारा ट्रकमाथि ढुंगा प्रहार

साइकल लेन सहितको सडक निर्माणमा लापरर्बाही

साइकल लेन सहितको सडक निर्माणमा लापरर्बाही

प्रधानमन्त्री कप क्रिकेट ः लुम्बिनी प्रदेशसामु ६३ रनको लक्ष्य

प्रधानमन्त्री कप क्रिकेट ः लुम्बिनी प्रदेशसामु ६३ रनको लक्ष्य

‘संसद् पुनःस्थापना पहिलो प्राथमिकता’

‘संसद् पुनःस्थापना पहिलो प्राथमिकता’

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In