ADVERTISEMENT
२० फाल्गुन २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
२० फाल्गुन २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

‘जनादेश उल्ट्याउनेविरूद्ध संघर्ष’

by चितवन पोष्ट
२०७० पुष १०, बुधबार ०३:३२ गते
in राजनीति
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

नारायणगढ । एमाओवादीसहितका मधेसवादी दलहरुले ल्याएको सहमतिको प्रस्ताव जातीयतावाद र क्षेत्रीयवादविरूद्धको जनादेशलाई उल्टाउने षडयन्त्र भएको नेकपा मसालले आरोप लगाएको छ । मंगलबार विज्ञप्ति जारी गर्दै पार्टीका महामन्त्री मोहनविक्रम सिंहले एमाओवादी र माओवादी दुवै पक्षको सहमति कायम गर्न अधिकतम प्रयास गरिनुपर्ने बताए । प्रचण्डको नेतृत्वमा सहमतिका नाममा जनादेश उल्टाउन खोज्नेविरूद्ध संघर्ष गर्नुपर्ने सिंहले विज्ञप्तिमा भनेका छन् ।
‘जातिवादी वा क्षेत्रीयतावादी प्रकारको संविधान निर्माण गर्ने प्रयासलाई अस्वीकार गरिनुपर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘एमाले र नेकासमेतको पहिले देखिको ढुलमुल, अवसरवादी प्रवृत्तिका कारणले त्यस प्रकारको सम्भावना रहेको वास्तविकताप्रति हाम्रो पार्टीको पूरा ध्यान छ ।’
एमाओवादीले संविधानसभा, लोकतान्त्रिक संविधानको निर्माण र गणतन्त्र समेतमाथि कुठाराघात पुग्ने कुनै नीति अपनाएमा त्यसको सामना गर्नुबाहेक अन्य कुनै विकल्प बा“की नरहेको सिंहले विज्ञप्तिमा भनेका छन् । एमाओवादीले उच्चस्तरीय राजनीतिक संयन्त्रको निर्माण गरेर त्यसको स्थायी अध्यक्ष प्रचण्ड हुनुपर्ने प्रस्ताव अगाडि ल्याएको प्रति लक्षित गर्दै उनले एमाओवादीले सम्पूर्ण संविधानसभा वा संविधानको निर्माणको कार्य समेतलाई आफ्ना अधिनमा राख्न चाहन्छ भन्ने स्पष्ट भएको उल्लेख छ । जातिवाद र क्षेत्रीयतावादको पराजयका कारणले संघीयताको ढाड भा“चिएको उल्लेख गर्दै संघीयताका विरूद्धको संघर्षलाई अझै उच्चस्तरमा अगाडि बढाउनुपर्ने आवश्यकता रहेको औंल्याइएको छ ।
मसालले एमाले र नेपाली कांग्रेसले अपनाउ“दै आएका अन्य नीतिसम्बन्धी मतभेद, आलोचना वा आवश्यकतानुसार उनीहरुका विरूद्ध संघर्षको नीति कायम रहेको जनाएको छ ।

Related Posts

Chitwan Post

सरकार र विप्लवबीचको सम्झौताप्रति नेकपा (मसाल)को स्वागत

आफ्नो नेतृत्वमा मात्रै कांग्रेस सरकारमा जान्छ : डा महत

आफ्नो नेतृत्वमा मात्रै कांग्रेस सरकारमा जान्छ : डा महत

बागमती प्रदेशसभाको बैठक सूचना टाँसेर स्थगित

आयु बढाउँदै बागमती सरकार : कांग्रेसको कारण अविश्वासको प्रस्ताव अन्योलमा

Discussion about this post

अन‌ि यो पनि

चलचित्र ‘आँधी तुफान २’ निर्माणको घोषणा
कला

चलचित्र ‘आँधी तुफान २’ निर्माणको घोषणा

काठमाडौँ । नेपाली चलचित्र ‘आँधी तुफान २’ निर्माण घोषणा भएको छ । बिहीबार काठमाडौँ मलस्थित डाड्युपन्यु रेस्टुरेन्टमा आयोजित एक कार्यक्रमबीच...

Read more
जनकौली वनको निर्वाचन विवाद : हिसाब फर्छौट नगरी निर्वाचन नगर्न माग

जनकौली वनको निर्वाचन विवाद : हिसाब फर्छौट नगरी निर्वाचन नगर्न माग

Chitwan Post

सरकार र विप्लवबीचको सम्झौताप्रति नेकपा (मसाल)को स्वागत

ड्युटीमै बस्दैनन् हेटौँडा अस्पतालका डा. पाण्डे र अन्सारी

ड्युटीमै बस्दैनन् हेटौँडा अस्पतालका डा. पाण्डे र अन्सारी

जिल्लाका प्रमुखहरुलाई उवासंघ–चितवनको स्वागत

जिल्लाका प्रमुखहरुलाई उवासंघ–चितवनको स्वागत

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In