ADVERTISEMENT
६ बैशाख २०७८, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
६ बैशाख २०७८, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

ऐनविपरीत खाद्यान्न बिक्री गर्ने २५ व्यवसायीविरूद्ध मुद्दा

by चितवन पोष्ट
२०७० पुष ६, शनिबार ०५:१६ गते
in समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । खाद्य ऐन विपरीत खाद्यान्न तथा पेय पदार्थ बिक्री गरेको भन्दै जिल्ला खाद्य निरीक्षण एकाई चितवनले २५ व्यवसायीविरुद्ध मुद्दा दर्ता गरेको छ ।
गएको एक वर्षमा २१ वटामात्रै मुद्दा चलाइएको चितवनमा यस पटक पहिलो चौमासिकमै २५ मुद्दा दर्ता भएको हो । जिल्लामा अनुगमनलाई तीव्रता दिइएकाले पहिलो चौमासिकमै यति धेरै मुद्दा दर्ता भएको चितवनका जिल्ला खाद्य निरीक्षक नवीन देउजाले बताउनुभयो ।
उहाँले अहिले व्यवसायी र विभिन्न कम्पनी गरी १५ वटाको विषयमा अनुसन्धान भइरहेकाले सरकारी वकिलको कार्यालयको रायसुझावको आधारमा मुद्दा चलाउने या नचलाउने निर्णय हुने बताउनुभयो ।
अहिले दायर गरिएको मुद्दा अधिकांश व्यवसायीविरुद्ध भएको र त्यसमा केही कम्पनीसमेत परेको उहाँले बताउनुभयो । खानेकुरामा अखाद्य रङ मिसाउने होटल व्यवसायी र मिति सकिएको पेय पदार्थ तथा बिस्कुट बिक्री वितरण गर्ने व्यवसायीहरूविरुद्ध खाद्य ऐनअनुसार मुद्दा चलाइएको हो ।
अघिल्लो एक वर्षमा १३७ नमुना सङ्कलन गरिएकामा ३७ नमुना खाद्य ऐन विपरीत थियो । जसमा २१ मुद्दा दर्ता गरिएको थियो ।
खाद्यसम्बन्धी मुद्दाहरू चितवन प्रशासनले हेर्ने गर्दछ । ऐन विपरीत पाइएमा सम्बन्धित व्यवसायीलाई रु १० हजार जरिवाना वा दुई वर्षको कैद अथवा दुवै सजाय हुनसक्ने व्यवस्था रहेको छ । खानेकुरा प्रयोग गरेर हानिनोक्सानी भएमा रु एक लाख क्षतिपूर्ति दिनुपर्ने व्यवस्थासमेत ऐनमा छ ।
विगतमा चेतावनी दिएर छाडिएको भए पनि यस पटक भने ऐन विपरीत पाइए सोझै बयान लिएर मुद्दा प्रक्रियामा गएकाले मुद्दा बढेको देउजाले बताउनुभयो । चितवनका प्रमुख जिल्ला अधिकारीकै नेतृत्वमा चितवनमा पटक पटक विभिन्न बजार क्षेत्रमा अनुगमन भएको थियो ।

Related Posts

कोरोनाका चार नयाँ भेरियन्ट फेला

“महामारी फैलियो, सावधानी छैन”

चितवनमा साउनयता २२ वन्यजन्तु मरे

नौ महिनामा मरे ३० गैँडा

अवैध मालसामान बरामद

अवैध मालसामान बरामद

Discussion about this post

अन‌ि यो पनि

चितवनमा कोरोना सङ्क्रमित बढ्दै, ९ बजेपछि रात्रिकालीन व्यवसाय बन्द गर्न अनुरोध
प्रमुख समाचार

आइतबार १०९६ जनामा कोरोना पुष्टि, थप आठ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप एक हजार ९६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या...

Read more
रत्ननगर, राप्ती, कालिका र इच्छाकामनामा संक्रमित संख्या शून्य

कोरोना महाव्याधिबारे मतभेद हटाऔँ

कोरोनाका चार नयाँ भेरियन्ट फेला

“महामारी फैलियो, सावधानी छैन”

चितवनमा साउनयता २२ वन्यजन्तु मरे

नौ महिनामा मरे ३० गैँडा

भाषामा सीमातीत चीरहरण !

भाषामा सीमातीत चीरहरण !

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : [email protected]

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In