ADVERTISEMENT
६ बैशाख २०७८, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
६ बैशाख २०७८, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

खर–खडाइ काट्न निकुञ्ज खुला

by चितवन पोष्ट
२०७० पुष ६, शनिबार ०५:०२ गते
in समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

बछौली । मध्यवर्ती क्षेत्रभित्र बसोबास गर्ने उपभोक्ताहरुका लागि खर–खडाई निकासी गर्न आज शनिबारदेखि तीन दिनका लागि निकुञ्ज खुला गरिएको छ । उपभोक्ताहरुको आवश्यकतालाई मध्यनजर गरी निकुञ्जको पूर्वीसेक्टर अन्तर्गत मध्यवर्ती क्षेत्रभित्र बसोबास गर्ने उपभोक्ताका लागि निकुञ्ज खुला गरिएको हो ।
उपभोक्ताले तीन दिनसम्म निकुञ्जमा गएर खर, खडाई, बाबियो, सिम्ठी र झ्याक्सी निकासी गर्न अनुमति दिइएको चितवन निकुञ्ज अन्तर्गतको मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष बासुदेव चापागाईंले जानकारी दिनुभयो । निकुञ्जले पूर्वी सेक्टरअन्तर्गत मृगकुञ्ज, बुढिराप्ती, लोथर र खगेन्द्रमल्ली उपभोक्ता समितिलाई व्यवस्थापनको जिम्मा दिएको उहाँले जानकारी दिनुभयो ।
उपभोक्ता समितिहरुले व्यस्थापन गर्ने भए पनि अनुगमन भने निकुञ्ज र नेपाली सेनाले गर्ने मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष बासुदेव चापागार्इंले जानकारी दिनुभयो । निकुञ्जले उपभोक्ताहरुको आवश्यकतालाई हेरेर हरेक वर्ष निकुञ्ज खुला गर्ने गरेका छन् ।

Related Posts

Chitwan Post

अपाङ्ग सेवा संस्थालाई वासिङ मेसिन

अयोध्याधाममा स्वेच्छिक दान दिने बढ्दै

अयोध्याधाममा स्वेच्छिक दान दिने बढ्दै

राम जन्मभूमिको आधिकारिकता प्रमाणित गर्नुपर्छ : प्रचण्ड

सय दिन काम नगरी फेरिए तीन मेसु

Discussion about this post

अन‌ि यो पनि

चितवनमा पर्याय बन्दै थारु संस्कृति र पर्यटन
विचार

चितवनमा पर्याय बन्दै थारु संस्कृति र पर्यटन

राणाकालीन समयमा औलो (मलेरिया) लाग्ने क्षेत्रका रुपमा बदनाम चितवन हाल स्वदेशी तथा विदेशी प्रकृतिप्रेमी (नेचर लभर) पर्यटकमाझ अत्यन्त लोकप्रिय छ...

Read more
Chitwan Post

विश्व सम्पदाहरुलाई जोगाऔँ

Chitwan Post

अपाङ्ग सेवा संस्थालाई वासिङ मेसिन

Chitwan Post

रड्स रामपुर र हानामी क्वाटरफाइनलमा

अयोध्याधाममा स्वेच्छिक दान दिने बढ्दै

अयोध्याधाममा स्वेच्छिक दान दिने बढ्दै

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : [email protected]

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In