ADVERTISEMENT
३१ चैत्र २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
३१ चैत्र २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

क्षेत्रीय प्रतियोगिता सुरू

by चितवन पोष्ट
२०७० पुष ६, शनिबार ०५:०० गते
in खेलकुद
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

रत्ननगर । चितवनमा जारी छैटौं विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत क्षेत्र ४ र ५ मा क्षेत्रीय प्रतियोगता शुक्रबारबाट सुरू भएको छ । चितवन क्षेत्र ४ को शारदा उच्च मावि शारदानगरमा जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्मा र क्षेत्र  ५ को माडी उच्च माविमा सोही विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुक्तिप्रसाद काफ्लेले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।

क्षेत्र ४ मा सामुदायिक र संस्थागतसहित १८ वटा विद्यालयका तथा क्षेत्र ५ मा ११ वटा विद्यालयका छात्रछात्राहरुको सहभागिता रहेको जिल्ला खेलकुद विकास समिति चितवनका प्रवक्ता रामहरि सेढार्इंले जानकारी दिनुभयो । प्रतियोगितामा एथलेटिक्सअन्तर्गत दौड, सटफुट, हाइजम्प, लङजम्प, त्रिपलजम्प र भलिबल खेल भोलि शनिबारसम्म सञ्चालन हुने उहाँले जानकारी दिनुभयो ।
क्षेत्रीय स्तरमा भएका विभिन्न प्रतियोगिताबाट छनोट भएका खेलाडीहरुको अन्तिम प्रतियोगिता नारायणगढको क्याम्पाचौरमा हुने जिल्ला खेलकुद विकास समितिका सचिव रामजी ढकालले जानकारी दिनुभयो । यसअघि चितवनको क्षेत्र १ र २ बाट खेलाडीहरु छनोट भइसकेका छन् ।

Related Posts

रत्ननगरमा राष्ट्रपति रनिङशिल्ड सुरु

रत्ननगरमा राष्ट्रपति रनिङशिल्ड सुरु

अफ्रिकन रूट्सलाई विजय खड्गी स्मृति गोल्डकप फुटबलको उपाधि

अफ्रिकन रूट्सलाई विजय खड्गी स्मृति गोल्डकपको उपाधि

बागमतीलाई हराउँदै एआरए क्यामरुन फाइनलमा

बागमतीलाई हराउँदै एआरए क्यामरुन फाइनलमा

Discussion about this post

अन‌ि यो पनि

श्लेषमान्तक वनमा पक्की चिहान निर्माण रोक्न माग
समाज

श्लेषमान्तक वनमा पक्की चिहान निर्माण रोक्न माग

काठमाडौँ । सनातन धर्म महासङ्घ नेपालले पशुपति क्षेत्रको श्लेषमान्तक वनमा इसाइ (क्रिश्चियन) सम्प्रदायको पक्की चिहान निर्माण तत्काल रोक्न माग गरेको...

Read more
चितवनमा कोरोना सङ्क्रमित बढ्दै, ९ बजेपछि रात्रिकालीन व्यवसाय बन्द गर्न अनुरोध

नेपालमा थप ४९६ जनामा संक्रमण पुष्टि, एकैदिन १३ जनाको मृत्यु

वरिष्ठ नेता पौडेल पारिवारिक शोकमा

वरिष्ठ नेता पौडेल पारिवारिक शोकमा

भारतमा कोभिड तीव्ररुपमा फैलिन थाल्यो, एकै दिन ४४ हजार सङ्क्रमित

भारतमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या एक लाख ७० हजार नाघ्यो

नारायणी बचतले मनायो २४ औँ वाषिकोत्सव

नारायणी बचतले मनायो २४ औँ वाषिकोत्सव

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In