ADVERTISEMENT
७ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
७ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

डेङ्गुविरूद्ध विशेष सतर्कता

by चितवन पोष्ट
२०७० पुष ५, शुक्रबार ०३:०४ गते
in समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । चितवनमा एकै महिनामा ७९ जनामा डेङ्गु देखिएपछि महामारीको रूप लिन सक्ने भन्दै विशेष सतर्कता अपनाइएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय चितवनको तथ्याङ्कअनुसार मङ्सिर महिनामा मात्र ७९ जनामा डेङ्गु देखिएको छ । गत आर्थिक वर्षको मङ्सिर महिनामा दुई जनामा मात्र डेङ्गु फेला परेको थियो ।
अहिलेसम्म चितवनमा ३२८ जनामा डेङ्गुको सङ्क्रमण भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले जानकारी दिनुभयो ।
केसीका अनुसार साउन महिनामा सात, भदौमा २०, असोजमा ५२ र कात्तिकमा १७० जनामा डेङ्गु भेटिएको हो । अहिलेसम्म एक हजार ७७२ जनाको रगत परीक्षण गरिएकामा सो सङ्ख्यामा डेङ्गुको सङ्क्रमण भेटिएको हो ।
जाडो मौसम सुरू भएपछि डेङ्गुको सङ्क्रमण घट्दै जानुपर्नेमा अरू बढेपछि नियन्त्रणको उपाएका विषयमा छलफल भइरहेको जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ प्रशासकीय अधिकृत केहरसिंह गोदारले जानकारी दिनुभयो । जनचेतना जगाउने, कीटनाशक झूल वितरण गर्ने काम भइरहेको उहाँले बताउनुभयो ।

Related Posts

भण्डारामा बस र ट्रक ठोक्किँदा चालकहरु गम्भीर घाइते

भण्डारामा बस र ट्रक ठोक्किँदा चालकहरु गम्भीर घाइते

दुर्घटनाबाट मंसिरमा १३ जनाको मृत्यु : साँझको समयमा बढी दुर्घटना : ट्राफिक प्रहरी

सवारी दुर्घटनामा तीनको मृत्यु, १० जना घाइते

मेघौलीमा कुमाल सङ्ग्रहालय निर्माण

भरतपुर अस्पतालमा आँखाको उपचार सेवा सुरु

Discussion about this post

अन‌ि यो पनि

भण्डारा दुर्घटना : बस चालकको मृत्यु, १५ घाइते
प्रमुख समाचार

भण्डारा दुर्घटना : बस चालकको मृत्यु, १५ घाइते

भरतपुर । पुर्वी चितवनको राप्ती-५ भण्डारामा मंगलबार राति बस र ट्रक ठोक्किँदा बस चालकको मृत्युु भएको छ ।  ट्रक चालक...

Read more
भण्डारामा बस र ट्रक ठोक्किँदा चालकहरु गम्भीर घाइते

भण्डारामा बस र ट्रक ठोक्किँदा चालकहरु गम्भीर घाइते

दुर्घटनाबाट मंसिरमा १३ जनाको मृत्यु : साँझको समयमा बढी दुर्घटना : ट्राफिक प्रहरी

सवारी दुर्घटनामा तीनको मृत्यु, १० जना घाइते

प्रधानमन्त्रीलाई सहयोग गरेका अवस्थामा प्रतिनिधिसभा विघटन गर्न नपाइने जिकिर

प्रधानमन्त्रीलाई सहयोग गरेका अवस्थामा प्रतिनिधिसभा विघटन गर्न नपाइने जिकिर

पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले सहयोग गर्छ : अर्थमन्त्री पौडेल

पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले सहयोग गर्छ : अर्थमन्त्री पौडेल

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In