भरतपुर । युनाइटेड नेसनस युथ एण्ड स्टुडेण्ट एसोसियसन नेपाल चितवन मेडिकल कलेज भरतपुरका विद्यार्थीहरुले कान्दाका चेपाङहरुलाई सहयोग गर्ने भएका छन् ।
एसोसियसनका केन्द्रीय संयोजक श्यामकृष्ण लौडारीका अनुसार आगामी १३ गते त्यस क्षेत्रका बासिन्दालाई स्वास्थ्य सेवा, लत्ताकपडा र अन्य राहत सामग्री वितरण गरिने छ ।
Discussion about this post