चेपाङलाई सहयोग गरिने

अन‌ि यो पनि

भरतपुर । युनाइटेड नेसनस युथ एण्ड स्टुडेण्ट एसोसियसन नेपाल चितवन मेडिकल कलेज भरतपुरका विद्यार्थीहरुले कान्दाका चेपाङहरुलाई सहयोग गर्ने भएका छन् ।
एसोसियसनका केन्द्रीय संयोजक श्यामकृष्ण लौडारीका अनुसार आगामी १३ गते त्यस क्षेत्रका बासिन्दालाई स्वास्थ्य सेवा, लत्ताकपडा र अन्य राहत सामग्री वितरण गरिने छ ।

प्रतिकृया

मुख्य समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस पुनः सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनः आजदेखि बहस सुरु भएको छ । सर्वोच्च...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया