नारायणगढ । नारायणी फुटबल क्लबको आयोजनामा नारायणी नदी किनारमा जारी खुला नकआउट फुटबल प्रतियोगिताको बिहीबार भएको खेलमा केएफसी गणेशस्थानलाई ट्राइवे्रकरमा ३ का विरूद्ध ४ गोलले पराजित गर्दै नारायणी फुटबल क्लब बी विजयी भएको छ । नारायणी फुटबलका गोलकिपर प्रज्ज्वल आलेमगर म्यान अफ द म्याच भएका थिए ।
आज शुक्रबार एसओएस बालग्रामविरूद्ध जुगेडी फुटबल क्लबबीच हुने आयोजकले जनाएको छ ।
Discussion about this post