ADVERTISEMENT
१७ फाल्गुन २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१७ फाल्गुन २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

नियम कार्यान्वयन गर्न जोड

by चितवन पोष्ट
२०७० पुष ५, शुक्रबार ०३:०२ गते
in समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । बालबालिकाको संरक्षण गर्न बनेका ऐन तथा नियमहरु कार्यान्वयन गर्न अधिकारकर्मीहरुले जोड दिएका छन् ।
केन्द्रीय बाल कल्याण समिति तथा युनिसेफको आयोजनामा भरतपुरमा भएको घटना व्यवस्थापन कार्यप्रवाह तालिममा सहभागी बालअधिकार क्षेत्रमा कृयाशील अगुवाहरुले कार्यान्वयन पक्ष फितलो भएको भन्दै गुनासो गरेका थिए । तालिममा चितवनसहित ५ जिल्लाका बालसंरक्षणमा कृयाशील संस्थाका प्रमुखहरुको सहभागिता छ । केन्द्रीय बाल कल्याण समितिकी कार्यक्रम व्यवस्थापक निता गुरूङले बाल संरक्षण गर्न बनेको निर्देशिका बारे ज्ञान दिन तालिम सुरू गरिएको बताउनुभयो ।
उहाँले कानुनले अख्तियारी दिएका संस्थाले समन्वय र सहकार्य गर्न नसक्दा बालबालिका जोखिममा पर्दै गएको बताउनुभयो ।
घोराही नगरपालिकाका शाखा अधिकृत सुवोद रेग्मीले भविष्यका कर्णाधार बालबालिकालाई वर्तमानको साझेदार बनाउन स्थानीय समुदायदेखि निकाय सबै लाग्नुपर्ने बताउनुभयो । दुव्र्यवहार, श्रमशोषण, यौनशोषण, अलपत्र पारिने, बेचिने हराउनेजस्ता समस्याबाट कैयन बालबालिकाहरु पीडित बन्ने गरेको पाइन्छ ।
लेखनाथ नगरपालिकाका बालबालिकासम्बन्धी कार्यक्रमका फोकल पर्सन नवराज सापकोटाले नगरपालिका Ôेत्रभित्र रहेका बालश्रमिक न्यूनीकरण गर्न विशेÈ योजना बनाउनु पर्नेमा समेत जोड दिनु भएको छ । भरतपुर नगरपालिकाका सामाजिक विकास अधिकृत रामकृष्ण ढकालले समस्या निराकरण गर्न स्थानीय समुदायसँगको सहकार्यमा जोड दिइएको बताउनुभयो ।
कानुनले प्रमुख जिल्ला अधिकारीलाई बालसंरक्षण गर्ने अधिकार बढी दिएपनि कामको चापले गर्दा प्राथमिकतामा पर्न नसक्दा समस्या झनै बल्झिदै गएको सहभागीको ठम्याइ थियो । बालगृहको अनुगमन गरेर बाल संरक्षण कार्यलाई उच्च प्राथमिकता दिनुपर्नेमा समेत जोड दिइएको छ ।
बालअधिकार अधिकृत, बालकल्याण अधिकारी, प्राथमिक सेवाप्रदायक, गैहसरकारी सस्था बीचसमेत समन्वयको अभाव देखिएको छ । तालिममा बालअधिकारकर्मी उद्धवराज पौडेल, बालसंरक्षण संयोजक नवजित कर्मचार्य लगायतले सहजीकरण गरेका थिए । तालिम आज शुक्रबारसम्म चल्नेछ ।

Related Posts

निलगाईको आक्रमणबाट एक जनाको मृत्यु

निलगाईको आक्रमणबाट एक जनाको मृत्यु

Chitwan Post

डोजरले फालेको माटाले पुरेर मृत्यु

सामाजिक क्षेत्रमा लामिछानेको लगाव : विपन्नको शिक्षादेखि उपचारसम्म सहयोग

सामाजिक क्षेत्रमा लामिछानेको लगाव : विपन्नको शिक्षादेखि उपचारसम्म सहयोग

Discussion about this post

अन‌ि यो पनि

फेसबुक कम्प्युटर सप्लायर्सद्वारा पर्सामा शाखा विस्तार
अर्थ

फेसबुक कम्प्युटर सप्लायर्सद्वारा पर्सामा शाखा विस्तार

खैरहनी । चितवनको नारायणगढबाट सेवा प्रदान गर्दै आइरहेको फेसबुक कम्प्युटर सप्लायर्सले जिल्लाको पर्सामा शाखा विस्तार गरेको छ । दोस्रो शाखाको...

Read more
निलगाईको आक्रमणबाट एक जनाको मृत्यु

निलगाईको आक्रमणबाट एक जनाको मृत्यु

Chitwan Post

डोजरले फालेको माटाले पुरेर मृत्यु

सामाजिक क्षेत्रमा लामिछानेको लगाव : विपन्नको शिक्षादेखि उपचारसम्म सहयोग

सामाजिक क्षेत्रमा लामिछानेको लगाव : विपन्नको शिक्षादेखि उपचारसम्म सहयोग

आहार र बासस्थान अभावले गैँडा भारत जाने जोखिम

निकुञ्जका गैँडा बासस्थान खोज्दै पश्चिमतर्फ

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In