ADVERTISEMENT
१४ फाल्गुन २०७७, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१४ फाल्गुन २०७७, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

निर्वाचनको मुखैमा किन यस्तो निर्णय ?

by चितवन पोष्ट
२०७४ मंसिर २०, बुधबार १०:२३ गते
in पाठक पत्र
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

नारायणगढको मेनरोडवरपर रहेका घरहरु हटाउने तयारी भैरहेको र नारायणगढ बजार संरक्षण समिति नै गठन भई सो समितिले विभिन्न पहल गर्दै सो रोक्न माग हुँदै आएकोमा केही दिनअघि मात्रै सरकारले नारायणगढको मेनरोडवरपर रहेका घरहरु नहटाउने निर्णयहरु मात्र नगरी नारायणगढ बजारलाई सहरी क्षेत्र घोषणासमेत गरेको छ । यो निश्चय पनि स्वागतयोग्य निर्णय भएको छ ।
यस्तै, सरकारले हेटौँडा बजारलाई सहरी क्षेत्र घोषणा गरी वैकल्पिक बाटो बनाई चौकीटोलसम्मको बाटोलाई विस्तार नगर्नेसमेत निर्णय गरेको छ, जुन अर्को स्वागतयोग्य निर्णय भएको छ । तर, यस किसिमको निर्णयको माग र आन्दोलन पटकपटक हुँदासमेत निर्णय नगरेको अवस्थामा निर्वाचनको मुखैमा यस किसिमको निर्णय किन गरियो ? सरकारमा बस्नेहरुले यही समय पर्खेर निर्वाचनको मुखैमा निर्णय गर्दा मत प्रभावित पार्न सकिएला भन्ने गलत नियत नै प्रस्ट भएन र ?
— गोविन्दकृष्ण श्रेष्ठ (हाईस्कुल रोड, रनपा २, टाँडी)

Related Posts

Chitwan Post

नगर प्रहरी र फुटपाथ व्यवसायीबीच लुकामारी (सम्पादकलाई चिठी)

डा खतिवडा इफेक्टकर दाखिला गर्ने अन्तिम मिति असार ७, २०७७ साल

लकडाउन डायरी (पाठक मत)

अन‌ि यो पनि

एकैदिन २५ जना फरार अभियुक्त पक्राउ
प्रमुख समाचार

गैँडाको खाग तस्करी गरेको आरोपमा पक्राउ

काठमाडौँ । गैँडा मारी खाग तस्करी मुद्दाका फरार तीन अभियुक्तलाई प्रहरीले आज काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यान...

Read more
प्रतिनिधिसभा विघटन मुद्दा आज पनि हेर्दाहेर्दैमा

नेकपा आधिकारिताको फैसला फागुन २० मा

चितवन भेटेरान कप : सेमीफाइनल खेलको समीकरण पूरा

चितवन भेटेरान कप : सेमीफाइनल खेलको समीकरण पूरा

अहिले कांग्रेसले सरकारको नेतृत्व लिनुहुन्न : नेता बस्नेत

अहिले कांग्रेसले सरकारको नेतृत्व लिनुहुन्न : नेता बस्नेत

सहपुरका विपन्न विद्यार्थीलाई शैक्षिक सहयोग

सहपुरका विपन्न विद्यार्थीलाई शैक्षिक सहयोग

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In