ADVERTISEMENT
४ माघ २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
४ माघ २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

राष्ट्रपति रनिङ शिल्ड सुरु

by चितवन पोष्ट
२०७० पुष ३, बुधबार ०३:३५ गते
in खेलकुद
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । चितवनमा बुधबारदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु हुँदैछ । चितवनको क्षेत्र नम्वर १ र २ मा हुने खेलको उद्घाटन गरिने आयोजकले जनाएको छ । क्षेत्र नम्बर १ मा सशस्त्र प्रहरी बल गढीमाई गढ भण्डाराका प्रमुख मुरारी बस्नेतले तथा क्षेत्र नम्वर २ मा जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले उद्घाटन गर्ने कार्यक्रम रहेको जिल्ला खेलकुद विकास समितिका सदस्य सचिव रामजी ढकालले जानकारी दिनुभयो ।
दुवै क्षेत्रमा उद्घाटन खेल एथलेक्टिस र भलिवल हुने आयोजकले जनाएको छ । राष्ट्रपति रनिङ शिल्ड व्यवस्थापन तथा निर्देशन समितिको आयोजनामा हुने सो प्रतियोगितामा चितवनका ५ वटै निर्वाचन क्षेत्रमा अन्तरमावि स्तरीय खेलहरु हुने जिल्ला खेलकुद विकास समितिका सदस्य सचिव रामजी ढकालले जानकारी दिनुभयो । राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता अन्र्तगत तेक्वान्दो, उसु, एथ्लेक्टिस, भलिवल, सितेरियो कराते खेलहरु हुने ढकालले जानकारी दिनुभयो ।
जिल्लाभरका सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीहरुको सहभागिता रहने सो प्रतियोगिताको कराते खेल पुष १६ र १७ गते भरतपुरको कर्भड हल, तेक्वान्दो खेल रत्ननगरको नेपाल उच्च माविमा पुष १९ र २० गते तथा उसु खेल पुष २० गते भरतपुर कर्भड हलमा हुने बताइएको छ ।

Related Posts

Chitwan Post

कावासोतीमा भेट्रान्स फुटबल प्रतियोगिता सुरू

पूर्वगोल रक्षक शाहीको निधन

पूर्वगोल रक्षक शाहीको निधन

Chitwan Post

ब्रह्मपुर डोजोका कराँते खेलाडीको ग्रेडिङ

Discussion about this post

अन‌ि यो पनि

चीनले बनायो पाँच दिनमा १५ सय आइसोलेसन सेन्टर
विश्व

चीनले बनायो पाँच दिनमा १५ सय आइसोलेसन सेन्टर

सिजियाङ । चीनको उत्तरी सहर हावेइको एक सहरमा गएका पाँच दिनमा १ हजार ५०० वटा आइसोलेसन सेन्टरका कोठाहरु निर्माण गरिएको...

Read more
अफगानिस्तानमा गोली हानी दुई महिला न्यायाधीशको हत्या

अफगानिस्तानमा गोली हानी दुई महिला न्यायाधीशको हत्या

भारतमा एक करोड पाँच लाख ५७ हजार बढी संक्रमित

भारतमा एक करोड पाँच लाख ५७ हजार बढी संक्रमित

महिला हिंसा अन्त्य गरौँ

महिला हिंसाका अधिकांश उजुरी मिलापत्रमै सीमित

कोरोनाबाट थप दुई जनाको मृत्यु, महानगरमा मात्रै ४५ पुगे मृतक

कोरोना संक्रमणबाट विदेशमा ३१९ नेपालीको निधन

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In