ADVERTISEMENT
१६ फाल्गुन २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१६ फाल्गुन २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

राष्ट्रपति रनिङको तयारी अन्तिम चरणमा

by चितवन पोष्ट
२०७० पुष २, मंगलवार ०३:३४ गते
in खेलकुद
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

रत्ननगर । पुष ३ गते बुधबारदेखि चितवनमा हुने राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।
राष्ट्रपति रनिङ शिल्ड व्यवस्थापन तथा निर्देशन समितिको आयोजनामा हुने प्रतियोगितामा चितवनका ५ वटै निर्वाचन क्षेत्रमा अन्तर माविस्तरीय खेलहरु हुने जिल्ला खेलकुद विकास समितिका सदस्य सचिव रामजी ढकालले जानकारी दिनुभयो । राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत तेक्वान्दो, उसु, एथलेक्टिस, भलिबल, सितेरियो कराते खेलहरु हुने ढकालले जानकारी दिनुभयो । प्रतियोगिताको लागि टिम दर्ता, मैदान व्यवस्थापन, स्थान छनोटलगायतका कामहरु अन्तिम चरणमा पुगेको र २ गते बेलुकासम्म सबै काम सकिने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष एवम् आयोजक समितिका सदस्य उत्तम गुरूङले जानकारी दिनुभयो ।
जिल्ला शिक्षा समितिका अध्यक्ष संयोजक स्थानीय विकास अधिकारी तिलक पौडेलको अध्यक्षतामा हुने प्रतियोगितामा क्षेत्र १ को वीरेन्द्र आदर्श मावि, २ को पञ्चकन्या उच्च मावि, ३ को बालकुमारी उच्च मावि, ४ को शारदानगर उच्च मावि र ५ को माडी उच्च माविमा हुनेछ ।
प्रतियोगिता १ र २ नम्बर क्षेत्रमा पौष ३ र ४ गते तथा क्षेत्र ४ र ५ को ५ र ६ गते, त्यस्तै, क्षेत्र ३ को पुष ७ र ८ गते हुने आयोजकले बताएका छन् । सो क्षेत्रगत प्रतियोगितामा छनौट भएका समूहको अन्तिम प्रतियोगिता पौष ९ र १० गते क्याम्पाचौरमा हुने आयोजकले जानकारी दिएको छ ।
जिल्लाभरका सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीहरुको सहभागिता रहने सो प्रतियोगिताको कराते खेल पुष १६ र १७ गते भरतपुरको कर्भडहल, तेक्वान्दो खेल रत्ननगरको नेपाल उच्च माविमा पुष १९ र २० गते तथा उसु खेल पुष २० गते भरतपुर कर्भडहलमा हुने बताइएको छ ।

Related Posts

तपाईंको सबैभन्दा ठूलो क्षमता !

चितवन भेटेरान कपको उपाधि कालभैरव हेटौँडालाई

हेटौंडाले जित्यो भेटेरान कपको उपाधि

हेटौंडाले जित्यो भेटेरान कपको उपाधि

चितवन भेटेरान कप : उपाधीका लागि बुटवल र हेटौंडा भिड्दै

चितवन भेटेरान कप : उपाधीका लागि बुटवल र हेटौंडा भिड्दै

Discussion about this post

अन‌ि यो पनि

खोप अभियान नयाँ चरणमा प्रवेश गर्दैछ : स्वास्थ्यमन्त्री
स्वास्थ्य

खोप अभियान नयाँ चरणमा प्रवेश गर्दैछ : स्वास्थ्यमन्त्री

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले दोस्रो प्राथमिकताप्राप्त समूहको पहिलो चरणको खोप लगाउने तयारीसँगै कोभिड–१९ विरुद्धको लडाइँमा नेपाल महत्त्वपूर्ण...

Read more
लाइटर पड्कदा आगलागी : दस लाखको क्षति

लाइटर पड्कदा आगलागी : दस लाखको क्षति

सिङ भाँचिएका तिल्के गोरुहरुले धेरै धाक नलगाए हुन्छ : प्रधानमन्त्री (भिडियोसहित)

चन्द समूहको समस्या वार्ताद्वारा छिट्टै समाधान गर्छौं : प्रधानमन्त्री ओली

कामना सेवा विकास बैंकको डस्टविन वितरण

कामना सेवा विकास बैंकको डस्टविन वितरण

केरुङ नाका सोमबारदेखि सञ्चालन हुँदै

केरुङ नाका सोमबारदेखि सञ्चालन हुँदै

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In