ADVERTISEMENT
१२ माघ २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१२ माघ २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

नेकपा–माओवादीको विस्तारित बैठक: पुराना सम्झौता खारेजीको घोषणा

by चितवन पोष्ट
२०७० पुष २, मंगलवार ०३:३१ गते
in राजनीति
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

काठमाडौँ । यसअघि राज्यपक्ष तथा राजनीतिक दलहरुसँग भएका पुराना सम्झौताहरु खारेज भएको नेकपा–माओवादीले घोषणा गरेको छ । एकीकृत माओवादीबाट विभक्त भई आन्दोलमा होमिएको मोहन वैद्य किरण नेतृत्वको नेकपा–माओवादीले पुराना सम्झौताहरु खारेज भएको घोषणा गरेको हो ।
गत आइतबारदेखि शुक्रबारसम्म चलेको माओवादीको केन्द्रीय कमिटि तथा सल्लाहकारहरुको विस्तारित बैठकले पुराना सम्झौता तथा सहमतिको औचित्य समाप्त भएको घोषणा गर्दै नयाँ सहमतिअनुसार अगाडि बढ्नुपर्ने निष्कर्ष निकालेको सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष मोहन वैद्यले घोषणा गरे । पत्रकार सम्मेलनमा उनले २०६२ सालमा तत्कालीन माओवादी र संसदवादी राजनीतिक दलबीच भएको १२ बुँदे समझदारीदेखि २०६३ मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौतासमेत खारेज भएको घोषणा गरे ।
‘पहिले भएका सहमति सम्झौताहरु खारेज भइसके’, अध्यक्ष वैद्यले भने, ‘अब नयाँ सिराबाट सहमति गरेर अगाडि बढ्नुपर्छ ।’ अहिलेसम्म चलेको राजनीति पुराना सहमतिबाट चलेको भन्दै अब नयाँ सम्झौताअनुसार गोलमेच सम्मेलनबाट राजनीतिक निकास खोजिनुपर्ने उनले बताए ।
उनले पत्रकार सम्मेलनमा मंसिर ४ गते भएको संविधानसभाको निर्वाचन विथोल्ने क्रममा भएका घटनाहरुको समेत जिम्मेवारी लिएका छन् । माओवादीले एमाओवादी संविधानसभाबाट बाहिरिएर आन्दोलनमा आएमात्र उनीहरुसँग कार्यगत एकता हुन सक्ने बताएको छ । उनीहरुले कार्यगत एकता र सहकार्यका लागि निर्वाचनमा एमाओवादीबाट विजयी सभासदहरुले समेत राजिनामा दिनुपर्ने सर्तलाई अगाडि सारेको छ ।
मंसिर ४ गते भएको संविधानसभाको निर्वाचनमा तेस्रो स्थानमा तल झरेको एमाओवादीले माओवादीको सर्तलाई कसरी लिने हो त्यो भने हेर्न बाँकी छ । एमाओवादीले अहिलेसम्म निर्वाचनमा भएको धाँधलीको आयोग गठन गरी छानविन नगरेसम्म संविधानसभामा सहभागी नहुने र समानुपातिकतर्फका सभाससदहरुको नाम निर्वाचन आयोगमा नबुझाउने अडान लिँदै आएको छ ।

Related Posts

खैरहनी उवासंघमा चुनावी रौनक

खैरहनी उवासंघमा चुनावी रौनक

सिटी हल र गोन्द्राङ–पुलचोक सडकको शिलान्यास गर्न प्रधानमन्त्री आउने

सिटी हल र गोन्द्राङ–पुलचोक सडकको शिलान्यास गर्न प्रधानमन्त्री आउने

ग्रामीण यातायातमा सञ्चालक समिति चयन

ग्रामीण यातायातमा सञ्चालक समिति चयन

Discussion about this post

अन‌ि यो पनि

नेपाली सेनाद्वारा निर्मित बहुउद्देश्यीय हल भरतपुर महानगरलाई हस्तान्तरण
समाज

नेपाली सेनाद्वारा निर्मित बहुउद्देश्यीय हल भरतपुर महानगरलाई हस्तान्तरण

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नेपाली सेनाले नागरिकको सेवामा महत्त्वपूर्ण काम गरिरहेको बताएकी छिन् । नेपाली सेना बटुक...

Read more
एकैदिन २५ जना फरार अभियुक्त पक्राउ

मिस धादिङको नाममा ठगी गर्ने दुई पक्राउ

बस दुर्घटनामा दुई जनाको मृत्यु, १९ जना घाइते

टिपरले ठक्कर दिँदा दुईको मृत्यु

दिल्लीद्वारा सन्दीप फुकुवा

सन्दीपको दुई विकेटको मद्दतमा होबार्ट विजयी

मध्यवर्ती क्षेत्र अतिक्रमणमा भोटको राजनीति

मध्यवर्ती क्षेत्र अतिक्रमणमा भोटको राजनीति

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In