ADVERTISEMENT
४ माघ २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
४ माघ २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

एथलेटिक्समा वाल्मीकि पहिलो

by चितवन पोष्ट
२०७० मंसिर ३०, आईतवार ०४:१४ गते
in खेलकुद
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । जिल्ला स्तरीय अन्तर निजी विद्यालयस्तरीय एथलेटिक्स प्रतियोगितामा वाल्मीकि शिक्षा सदन भरतपुर पहिलो भएको छ ।
प्रतियोगितामा स्मल हेभन स्कुल कल्याणपुरले आयोजना गरेको चांैथो संस्करणको जिल्लास्तरीय एथलेटिक्स प्रतियोगितामा कुल ४१ अंक ल्याउँदै वाल्मीकि पहिलो भएको हो । आयोजक स्मल हेभनले ४० अंक ल्याउँदै दोस्रो र २१ अंक ल्याउँदै जनप्रिय स्कुल तेस्रो भए ।
चितवन जिल्लाका १७ विद्यालय सहभागी भएको प्रतियोगितामा वाल्मीकि शिक्षा सदनले २ स्वर्ण, ९ कास्य र २ रजत पदक जितेको थियो । स्वर्णको ५ अंक, रजतको ३ र कास्यको २ अंक निर्धारण गरिएको थियो । वाल्मीकि भन्दा ५ स्वर्ण बढी ल्याएको स्मल हेभन कल्याणपुरले ७ स्वर्ण, १ रजत र २ कास्य पदक जितेको छ ।
जनप्रियले २ स्वर्ण, १ रजत र ४ कास्य पदक जितेको छ । यस्तै, प्याराडाइजले १ स्र्वण, ३ रजत र १ कास्य जित्यो । विद्यार्थीहरुले एथलेटिक्ससहितका विभिन्न खेलमा प्रतिस्पर्धा गरेका थिए ।
विजयी खेलाडी तथा विद्यार्थीहरुलाई प्याव्सन चितवनका अध्यक्ष बेलबहादुर गुरूङ र स्मल हेभनका प्रिन्सिपल शान्तिराम तिमिल्सिनाले प्रमाणपत्र, पदक तथा मेडल वितरण गर्नुभएको थियो । समापन समोरोहमा स्मल हेभन स्कुलका विद्यार्थीहरुले विभिन्न नृत्यसमेत प्रस्तुत गरेको कार्यक्रम संयोजक सुरेन्द्रकुमार बरालले जानकारी दिनुभयो ।

Related Posts

Chitwan Post

कावासोतीमा भेट्रान्स फुटबल प्रतियोगिता सुरू

पूर्वगोल रक्षक शाहीको निधन

पूर्वगोल रक्षक शाहीको निधन

Chitwan Post

ब्रह्मपुर डोजोका कराँते खेलाडीको ग्रेडिङ

Discussion about this post

अन‌ि यो पनि

राष्ट्रपति, प्रधानमन्त्री र सभामुखद्वारा अदालतमा लिखित जवाफ पेश
प्रमुख समाचार

संसद् विघटन अधिकार वर्तमान प्रधानमन्त्रीलाई नभएको जिकिर

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आइतबार संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता सन्तोष भण्डारीले प्रतिनिधिसभाको कार्यकाल...

Read more
चीनले बनायो पाँच दिनमा १५ सय आइसोलेसन सेन्टर

चीनले बनायो पाँच दिनमा १५ सय आइसोलेसन सेन्टर

अफगानिस्तानमा गोली हानी दुई महिला न्यायाधीशको हत्या

अफगानिस्तानमा गोली हानी दुई महिला न्यायाधीशको हत्या

भारतमा एक करोड पाँच लाख ५७ हजार बढी संक्रमित

भारतमा एक करोड पाँच लाख ५७ हजार बढी संक्रमित

महिला हिंसा अन्त्य गरौँ

महिला हिंसाका अधिकांश उजुरी मिलापत्रमै सीमित

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In