ADVERTISEMENT
४ बैशाख २०७८, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
४ बैशाख २०७८, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

दुर्घटनामा एकको मृत्यु

by चितवन पोष्ट
२०७० मंसिर ३०, आईतवार ०४:११ गते
in समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

नारायणगढ । पृथ्वी राजमार्गअन्तर्गत चितवनको कुरिन्टारमा शनिबार बिहान भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको बाअम ६२ नम्बरको ट्रिपरले काठमाडौँतर्फ जाँदै गरेको लु१ख ३४०७ नम्बरको बसलाई रोकिराखेको अवस्थामा ठक्कर दिँदा बसबाट झर्दै गरेका रुपन्देही मुर्गिया प्रवाहका १४ वर्षीय माधव कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
बसको ठक्करबाट गम्भीर घाइते कुँवरको उपचारका लागि भरतपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । बसलाई ठक्कर दिने ट्रिपर र चालक इलाका प्रहरी कार्यालय मुग्लिनको नियन्त्रणमा रहेका छन् ।

Related Posts

Chitwan Post

अवैध मालसामान बरामद

Chitwan Post

हुरीबतासले धादिङमा लाखौँको क्षति

Chitwan Post

‘प्रसारणलाइनको समस्याले विद्युत् सेवा प्रभावित’

Discussion about this post

अन‌ि यो पनि

Chitwan Post
समाज

अवैध मालसामान बरामद

नवलपरासी । नवलपरासी (पश्चिम) प्रहरीले करिब तीन लाख चार हजार ८५० रूपैयाँबराबरको अवैध मालसामान बरामद गरेको छ । भारतबाट अवैधरुपमा...

Read more
Chitwan Post

हुरीबतासले धादिङमा लाखौँको क्षति

Chitwan Post

अपाङ्गले बनाएका फाइबरका सामग्री सिजी ल्यान्डमार्कमा

शिक्षा क्षेत्रमा कोरोनाको प्रभाव : विद्यालय सञ्चालनमा मन्त्रालयबीच मतभेद

गैँडाकोट फुटबल क्लबलाई मेयर कपको उपाधि

Chitwan Post

‘प्रसारणलाइनको समस्याले विद्युत् सेवा प्रभावित’

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : [email protected]

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In