बर्डफ्लुको रु २१ करोडभन्दा बढी क्षतिपूर्ति

अन‌ि यो पनि

काठमाडौँ । कृषि विकास मन्त्रालयले देशका छ वटा स्थानमा बर्डफ्लुु रोगबाट कुखुरा, अन्डा, दाना र मासुको क्षतिवापत हालसम्म रु २१ करोड १६ लाख ७९ हजार क्षतिपूर्ति सम्बन्धित व्यवसायीलाई प्रदान गरेको छ ।
गत साउन महिनाको प्रारम्भबाट तीव्र रूपमा फैलिएको सो रोगबाट कुखुरा व्यवसायमा ठूलो क्षति पुगेको थियो । भक्तपुरमा रु आठ करोड १० लाख, काठमाडौँमा रु ४८ लाख ६९ हजार, मकवानपुरमा रु १२ लाख ९५ हजार, ललितपुरमा रु २५ लाख ९५ हजार, काभ्रेमा रु एक करोड १० लाख र सिन्धुपाल्चोकमा रु एक लाख ६९ हजार क्षतिपूर्ति प्रदान गरिएको मन्त्रालयका सहप्रवक्ता टेकप्रसाद लुँइटेलले बताउनुभयो ।

प्रतिकृया

मुख्य समाचार

प्रकाशनको एक वर्षपछि सार्वजनिक भयो ‘अजिब मान्छे’

चितवन । गत वर्ष नै प्रकाशन भएको पुस्तक ‘अजिब मान्छे’ शनिबार सार्वजनिक गरिएको छ। लेखक सीताराम कोइरालाको पाँचौँ कृतिको...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया