ADVERTISEMENT
३ माघ २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
३ माघ २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

राष्ट्रिय भलिबल प्रतियोगिता हुने

by चितवन पोष्ट
२०७० मंसिर २७, बिहीबार ०३:०६ गते
in खेलकुद
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

नवलपरासी । आगामी पौष २७ गतेदेखि नवलपरासी र पोखरामा राष्ट्रिय भलिबल प्रतियोगिता संचालन हुने भएको छ । नेपाल भलिबल संघको आयोजनामा हुने प्रतियोगिताअन्तर्गत पुरूषतर्फका खेलहरु पौष ३० गतेदेखि नवलपरासीमा सञ्चालन हुनेछन् भने महिलातर्फका खेलहरु पौष २७ गतेदेखि पोखरामा हँुदैछ ।
प्रतियोगिताबारे जानकारी दिन राष्ट्रिय खेलकुद परिषदले काठमाडांैमा पत्रकार सम्मेलनको आयोजना गरी पौष १५ देखि माघ १५ गतेसम्म सबै खेलका राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सम्बन्धित खेलकुद संघहरुलाई निर्देशन दिएको छ ।
प्रतियोगितामा पुरूषतर्फ ५ विकास क्षेत्रका तीन विभागीय टोलीहरु क्रमशः आर्मी, पुलिस र सशस्त्र तथा विश्वविद्यालयका गरी ९ टोली सहभागी हुने छन् भने महिलातर्फ आर्मी क्लबबाहेक ८ टोली सहभागी हुने पत्रकार सम्मेलनमा सहभागी नवलपरासी भलिबल संघका अध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिए ।
प्रतियोगिता सञ्चालन गर्न २८ लाखभन्दा बढी खर्च लाग्ने आयोजकको अनुमान छ । राष्ट्रिय खेलकुद परिषदले लुम्बिनी च्याम्पियनसिप २०७०, शान्तिका लागि खेलकुद भन्ने नाराका साथ एक महिनाभर विभिन्न खेलकुद प्रतियोगिताहरु सञ्चालन गर्ने निर्देशन दिइसकेको छ । स्थानीयस्तरमै आर्थिक संकलन गरी हरेकवर्ष प्रतियोगिता सञ्चालन गर्दै आएको नवलपरासी भलिबल संघलाई यो वर्ष भने खेलकुद परिषदबाटै प्रतियोगिता सम्पन्न गर्ने जिम्मेवारी दिएको संघका जिल्ला अध्यक्ष दिनेश श्रेष्ठले बताए ।

Related Posts

पूर्वगोल रक्षक शाहीको निधन

पूर्वगोल रक्षक शाहीको निधन

Chitwan Post

ब्रह्मपुर डोजोका कराँते खेलाडीको ग्रेडिङ

भारत–अस्ट्रेलिया टेस्टः अस्ट्रेलिया ३३८ रनमै समेटियो

भारत–अस्ट्रेलिया टेस्टः अस्ट्रेलिया ३३८ रनमै समेटियो

Discussion about this post

अन‌ि यो पनि

रत्ननगरमा बनेको आकाशे पुलको उद्घाटन
समाज

रत्ननगरमा बनेको आकाशे पुलको उद्घाटन

चितवन, ३ माघ । रत्ननगरमा बनेको पहिलो आकाशे पुलको उद्घाटन गरिएको छ । वाग्मती प्रदेश सरकार र रत्ननगर नगरपालिकाले पूर्व–पश्चिम...

Read more

भारतमा कोरोनाविरुद्धको खोप लगाउन सुरु

सुनका गहना र झोला चोरी गर्ने दुई युवा पक्राउ

सुनका गहना र झोला चोरी गर्ने दुई युवा पक्राउ

सौराहा आएका पर्यटकलाई ‘सेल्फी प्वाइन्ट’

सौराहा आएका पर्यटकलाई ‘सेल्फी प्वाइन्ट’

होटल रेष्टुराँका सञ्जाल चितवनमा

होटल रेष्टुराँका सञ्जाल चितवनमा

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In