ADVERTISEMENT
१७ फाल्गुन २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१७ फाल्गुन २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

राष्ट्रिय कुखुरा दिवस रत्ननगरमा हुने

by चितवन पोष्ट
२०७० मंसिर २६, बुधबार ०१:५० गते
in अर्थ
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । नेपालमा पहिलो पटक गर्न लागिएको प्रथम राष्ट्रिय कुखुरा दिवस चितवनको रत्ननगरमा गरिने भएको छ ।
पशुपक्षी बजार निर्देशनालयमा व्यवसायीसहितको बैठकले यस वर्षबाट राष्ट्रिय कुखुरा दिवस मनाउने निर्णय गरेअनुरुप पहिलो कार्यक्रम चितवनमा गर्न लागिएको हो ।
कुखुराजन्य व्यवसायका लागि राम्रो मानिएको चितवनमा आगामी पुस १७ गते वृहत कार्यक्रमको आयोजना गरी यो दिवस मनाइँदैछ । दिवस मनाउन अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसीको अध्यक्षतामा मूल समिति गठन गरिएको छ ।
कुखुरा व्यवसायमा देखिएका समस्या, सुधार गर्नुपर्ने कुरा, राज्यस“ग व्यवसायीले गरेका अपेक्षासहित कसरी व्यवसायलाई आत्मनिर्भर बनाउन सकिन्छ भन्ने विषयमा कार्यक्रममा छलफल गरिने केसीले बताउनुभयो ।
कुखुरा नीतिको माग गरिरहेका व्यवसायीहरूलाई राज्यले पहिलो पटक दिवस मनाउन सहयोग पु¥याएको छ । कार्यक्रममा कृषि मन्त्रालय, पशुसेवा विभाग, क्षेत्रीय निर्देशनालय, सुरक्षा निकायका केन्द्रदेखि जिल्लासम्मका प्रमुख एवम् प्रतिनिधि र कुखुरा व्यवसायीको सहभागिता रहने अध्यक्ष केसीले जानकारी दिनुभयो ।

Related Posts

कामना सेवा विकास बैंकको डस्टविन वितरण

कामना सेवा विकास बैंकको डस्टविन वितरण

तपाईंको सबैभन्दा ठूलो क्षमता !

माडीमा सेल्फी पार्क सञ्चालनमा

तपाईंको सबैभन्दा ठूलो क्षमता !

‘जागिरे मानसिकताबाट समृद्धि प्राप्त हुँदैन’

Discussion about this post

अन‌ि यो पनि

खोप अभियान नयाँ चरणमा प्रवेश गर्दैछ : स्वास्थ्यमन्त्री
स्वास्थ्य

खोप अभियान नयाँ चरणमा प्रवेश गर्दैछ : स्वास्थ्यमन्त्री

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले दोस्रो प्राथमिकताप्राप्त समूहको पहिलो चरणको खोप लगाउने तयारीसँगै कोभिड–१९ विरुद्धको लडाइँमा नेपाल महत्त्वपूर्ण...

Read more
लाइटर पड्कदा आगलागी : दस लाखको क्षति

लाइटर पड्कदा आगलागी : दस लाखको क्षति

सिङ भाँचिएका तिल्के गोरुहरुले धेरै धाक नलगाए हुन्छ : प्रधानमन्त्री (भिडियोसहित)

चन्द समूहको समस्या वार्ताद्वारा छिट्टै समाधान गर्छौं : प्रधानमन्त्री ओली

कामना सेवा विकास बैंकको डस्टविन वितरण

कामना सेवा विकास बैंकको डस्टविन वितरण

केरुङ नाका सोमबारदेखि सञ्चालन हुँदै

केरुङ नाका सोमबारदेखि सञ्चालन हुँदै

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In