ADVERTISEMENT
१७ फाल्गुन २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१७ फाल्गुन २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

चेपाङ संरक्षण केन्द्रमा खाद्यान्न अभाव

by चितवन पोष्ट
२०७० मंसिर २६, बुधबार ०१:४८ गते
in समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

रत्ननगर । मागेर चेपाङ बालबालिकालाई आवासीय सुविधासहित अध्ययन गराइरहेको गामवेसीको चेपाङ संरक्षण केन्द्रमा खाद्यान्न अभाव भएको छ । दैनिक सहयोग संकलन गरेर चेपाङ बालबालिकालाई आवासीय सुविधासहित अध्ययन गराइरहेको केन्द्रमा अहिले चरम खाद्यान्न अभाव भएको केन्द्रका अध्यक्ष केपिकिरण शर्माले जानकारी दिनुभयो ।
केन्द्रमा आश्रित ५२ जना बालबालिकाका लागि दैनिक ३० किलो चामल, १० किलो आलु, १० किलो हरियो तरकारी, १ लिटर तेल लगायत नुन र मसला आवश्यक पर्ने भएपनि प्रयाप्त सहयोग नजुटेका कारण अहिले दैनिक गुजारा चलाउन मुस्किल परेको अध्यक्ष शर्माले बताउनुभयो । सहयोग गर्ने दाता भेटिए चेपाङ उत्थानको अभियानमा टेवा पुग्ने पनि उहाँले बताउनुभयो । ‘भएको सबै खाद्यान्न सकियो’ उहाँले भन्नुभयो, ‘अब बोरा बोकेर बजार ढुल्नुको विकल्प छैन । उहाँले छिटफुट सहयोग आइरहेको भएपनि त्यो प्रयाप्त नभएको बताउनुभयो ।
‘बालबालिकाको संख्या धेरै छ’, उहाँले भन्नुभयो, ‘सानो परिमाणको खाद्यान्नले धान्न मुस्किल भयो । केन्द्रमा चितवन र मकवानपुरका ८ जना अपाङगसहित ५२ जना चेपाङ बालबालिकाले आवासीय सुविधासहित अध्ययन गरिरहेका छन् । केन्द्रमा खाद्यान्न अभाव भएको थाहा पाएपछि भरतपुरको महेन्द्र ट्याक्टरका आधिकारिक विक्रेताको रुपमा पसल सञ्चालन गरिरहेका पुरुषोत्तम अर्याल र उनकी पत्नी ससी अर्यालले खाद्यान्न सहयोग गर्नुभएको छ । अर्याल दम्पतीले मंगलबार संरक्षण केन्द्रमा पुगेर ५ बोरा चामल सहयोग गर्नुभएको हो ।

Related Posts

लाइटर पड्कदा आगलागी : दस लाखको क्षति

लाइटर पड्कदा आगलागी : दस लाखको क्षति

केरुङ नाका सोमबारदेखि सञ्चालन हुँदै

केरुङ नाका सोमबारदेखि सञ्चालन हुँदै

मछेडीखोलामा बस ठोक्किँदा १० जना घाइते

मछेडीखोलामा बस ठोक्किँदा १० जना घाइते

Discussion about this post

अन‌ि यो पनि

खोप अभियान नयाँ चरणमा प्रवेश गर्दैछ : स्वास्थ्यमन्त्री
स्वास्थ्य

खोप अभियान नयाँ चरणमा प्रवेश गर्दैछ : स्वास्थ्यमन्त्री

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले दोस्रो प्राथमिकताप्राप्त समूहको पहिलो चरणको खोप लगाउने तयारीसँगै कोभिड–१९ विरुद्धको लडाइँमा नेपाल महत्त्वपूर्ण...

Read more
लाइटर पड्कदा आगलागी : दस लाखको क्षति

लाइटर पड्कदा आगलागी : दस लाखको क्षति

सिङ भाँचिएका तिल्के गोरुहरुले धेरै धाक नलगाए हुन्छ : प्रधानमन्त्री (भिडियोसहित)

चन्द समूहको समस्या वार्ताद्वारा छिट्टै समाधान गर्छौं : प्रधानमन्त्री ओली

कामना सेवा विकास बैंकको डस्टविन वितरण

कामना सेवा विकास बैंकको डस्टविन वितरण

केरुङ नाका सोमबारदेखि सञ्चालन हुँदै

केरुङ नाका सोमबारदेखि सञ्चालन हुँदै

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In